मेरो घरमा श्रीमती छ
मेरो श्रीमती राम्री छे
अब देखि मलाई च्याट नगर्नुस
आई बक्स्योस, भुजा ज्युनार गरि बक्स्योस, नजर गरि बक्स्योस अर्थात भाका नेपाली नै हो तर पछाडी .. स्योस लगाएको देख्नासाथ, सुन्नासाथ 'सामन्ती' शब्द हुन्छ ।
गरिब मारेर धनि भएसी बल्ल सामन्ती हुन्छन । पन्चेतीकालमा कांग्रेस र कम्युनिस्टले जनताहरुको घर दैलोमा गएर यस्तै भन्थे ।
![]() |
| तस्बिर: डा.बाबुराम भटराईको twitter बाट साभार |
![]() |
| तस्बिर: डा.बाबुराम भटराईको twitter बाट साभार |
