- राजा संधै पहिलो हुन्छ त्यसैले बि.पी ले संधै हामि दोश्रो हौँ, पहिलो हैन भन्नु भएको थियो ।
- नेपालमा राजा गिरिजा दाइले फालेका हुन ।
- नेपालमा प्रजातन्त्र मान्ने राजा चाहिन्छ ।
- देश संचारबाट साभार
Showing posts with label You tube. Show all posts
Showing posts with label You tube. Show all posts
Saturday, August 01, 2020
नेपालमा राजतन्त्र गिरिजाले फालेका हुन ।
Thursday, April 09, 2020
Tuesday, March 31, 2020
Sunday, March 29, 2020
Monday, September 30, 2019
Saturday, October 27, 2018
Saturday, September 15, 2018
Tuesday, December 20, 2016
Friday, September 23, 2016
Tuesday, August 09, 2016
Friday, August 05, 2016
Sunday, July 31, 2016
हामीसित जनमसिद्ध नागरिकता छ त्यहि भएर हामि सक्कली भूमिपुत्र मदेसी हौ
-जनकमान डंगोल
हिमाले टि.भी.ले अस्ति २ दिन अगाडी सद्भावना
पार्टीको अध्यक्ष राजेन्द्र महतोलाई स्टुडियोमा बोलार अन्तर्वार्ता लिएका रैछन !
हेर्नुस कस्तो वार्ता भयो ?
सवालजवाफ को केहि अंस !
पत्रकार- सन्चै हुनुहुन्छ महतो जी ?
महतो-ठिकै छ !
पत्रकार- टुडिखेलको अनसनमा देखिनु भएन त ! कता
जानु भएकोथ्यो ?
महतो- म बैंकक गएको थिए !
पत्रकार- आन्दोलन छल्न जानु भएको हो ?
महतो- त्यो आन्दोलनको के औचित्य छ हाँ, हामी पहिले देखि भन्दै आएको बात हो त्यो !
..
पत्रकार- तपाईहरु भारतको बिहारमा लालु यादब भेटन
जानु भएको हैन ? त्याहा त तपाईहरुलाई प्लास्टिकको कुर्सिमा राखेर लालु सोफामा बसेको
देखियो त !
पत्रकार- तपाईहरु मन्त्रि जस्तो भै सकेको
मान्छेलाई त्यस्तो ब्यबहार गर्दा हाम्रो देसको बेज्जत भएन ?
महतो- अरे कस्तो बात गर्नु हुन्छ ! हाम्रो देसमा
हाम्रो ईज्जत गरेको छ ?
जब हाम्रो देसमा हाम्रो ईज्जत हुन्न भने अरुको देसमा ईज्जत खोजेर
पाउछा ?
..
अब कुरा अलि फरक गरु महतोजी ! मैले तपाईको निजि जिबनको बारेमा सोध्न मिल्छ ?
महतो- सोधी लिनुस न के फरक पर्छ !
पत्रकार- तपाईको नागरिकताको बिषयलाई लिएर जनता
जान्न चाहन्छन !
महतो- के जान्न चाहनु हुन्छ ? जान्न चाहदैमा हामि भन्नु पर्च्च ? बकबास बात
गर्ने ?
पत्रकार- हैन जनताले जान्न चाहेको ! तपाई पछी
तपाईको बुवाले नागरिकता लिनु भयेको रे हो !
महतो- नागरिकता भनेको जसलाई जतिखेर मन लाग्यो
त्यतिखेर लिने हो ! हामि नेपालको भूमिपुत्र हो ! हामिनै सच्चा मधेसी हो ! हामि सित
जनम सिद्ध नागरिकता छ !
..
अरु चै you tube मा
सुन्नुस साथीहरु ! यो भन्दा बढी बर्णन गर्न मेरो मनले मानेन ! नेपाली नागरिकताको
परिभाषा जान्नको लागी राजेन्द्र महतोहरु संग सोध्नुस ! सप्तरीको घटनाको बिषयमा पनि
अच्छा संग जान्न बुझ्न सक्नु हुन्छ !
Thursday, July 28, 2016
सेती नदि किन सेतो भयो ?
![]() |
| Shreekamal Dwivedi श्रीकमल द्विवेदी |
सेती नदि किन सेतो भयो ?
मानव तथा पशु मलमुत्र खोला नदीमा फाल्नु हुन्छ कि हुन्न ?
नदीनालाबाट अबैज्ञानिक तरिकाले ढुंगा, गीटि बालुवा झिक्दा त्यसले के असर पार्छ ?
बिस्तृत विवरण जान्न चाहनु हुन्छ भने भूगर्भबारे
रेडियो वाराहीका लागि Gobinda Subedi ले जिओलोजिस्ट श्रीकमल द्विवेदीसँग गरेको रेडियो वार्ता एकपटक अबस्य पनि सुन्नुहोला ।
वार्ता सुन्नको लागी यो लिंक वार्ता सुन्नको लागी यो लिंक थिच्नुहोस !
..
यो लिंक Shreekamal Dwivedi श्रीकमल द्विवेदीको फेसबुकबाट साभारगरिएको हो !
Wednesday, July 27, 2016
Tuesday, September 08, 2015
रा.प्र.पा नेपालका अध्यक्षले संसद्मा के भने ?
रा.प्र.पा नेपालका अध्यक्षतथा माननीय सभासद कमल थापाले संसद्मा दिनु भयेको मन्तब्य एकदम जायज छ ! एक दम ठिक भनेका छन मा.कमल थापाले ! चार पार्टीको चार नेताहरुले कोठे बैठक गरेर संबिधान बन्ने भए पटक पटक निर्वाचनको नाटक किन गरियो ? सगरमाथा टेलिभिजनले तयार पारेको You tube श्रव्यदृश्य नहेर्नु भएको पाठकहरुले हेर्नु हुनेछ भनेर मैले पनि सेयर गरेको छु !
Monday, August 31, 2015
Subscribe to:
Posts (Atom)


