रा.प्र.पा नेपालका अध्यक्षतथा माननीय सभासद कमल थापाले संसद्मा दिनु भयेको मन्तब्य एकदम जायज छ ! एक दम ठिक भनेका छन मा.कमल थापाले ! चार पार्टीको चार नेताहरुले कोठे बैठक गरेर संबिधान बन्ने भए पटक पटक निर्वाचनको नाटक किन गरियो ? सगरमाथा टेलिभिजनले तयार पारेको You tube श्रव्यदृश्य नहेर्नु भएको पाठकहरुले हेर्नु हुनेछ भनेर मैले पनि सेयर गरेको छु !
Tuesday, September 08, 2015
रा.प्र.पा नेपालका अध्यक्षले संसद्मा के भने ?
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment