Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts

Saturday, April 30, 2016

खाँट्टी मुक्तक

जितु खड्का 'गाउंले'
मधेश मधेश भन्दा भन्दै हराउला देश
देशै नरहे काँ रहला प्रदेश काँ मधेश !!
त्यो तन्त्र र यो तन्त्रले झै झगडा ल्यायो
भन्नै पर्ने भयो जय देश जय नरेश !!