Thursday, September 27, 2012

थुक्क साला जिन्दगी ..

खांट्टी कुरा     September 27, 2012    

मलाइ त मेरी होम मिनिस्टर देखि औधि डर लाग्थ्यो अब झन् डब्बल डर लाग्ने भो ! उस्सैत मापाकी झन् अब निहु खोज्ने भै ! उसै त आइमेको जात (माफ गर्नुस है म्याडमहरु आइमेको जात भन्यो भनेर रिसाउन नपाइ) ! महंगी याहा मलेसिया पनि उल्का बढेको छ ! अब मेरी होम मिनिस्टारले पनि भाउ बढाउने भै ! दसैको फर्मायेसी र लिस्ट तयार भै सकेको छ बुढा  च्याट गरम कि मेल भन्दैथि ! अब आउने भो गोर्खेको आँखाट साउने झरी जस्तै आसुको भेल ! सेलरी(तलब) बढ्न जानेन ! बिस्तारि दबेको स्वरले प्रिय रूपमती भनेर बोल्न नपाउदै स्वास्नी छोर छोरी पालन नसक्ने ले किन बे गरिस पो भन्छे ! माग पुरा भयो भने स्वर्ग कि मेनका, अप्सरा हैन भने चण्डी, काली रुप धारणम ! हे राम  क्यारम जिन्दगि नै खम्पेको घर रुघेर बित्ने भो ! थुक्क साला मुगलाने जिन्दगी ???

Please comment here...

About Me

My photo
Hetauda, Middle, Nepal
एक साधारण नेपाली नागरिक

Blog Archive

Total Pageviews

Visitors

..
© 2011-2014 खांट्टी कुरा . Designed by Bloggertheme9. Powered By Blogger | Published By Blogger Templates .