मेरो एक जना मित्रले आज सारै दुखेसो पोख्नु भयो ! केहि जनजाति मित्रहरुले त मुला बाहुन क्षेत्रीहरु भुटानी सरणार्थी जस्तै हो रे भनेर भनेछन ! मंजुश्रीले चोभारको गल्छेडोलाइ खडगले काटेर खाल्डो को पानी बाहिर पठायेसी बल्ल नेपाल बन्या रे भनेर इतिहासमा पढ्या ! को को काहा काहा बाट आए बसे २०४६ साल सम्म कसैलाई मतलब नै भएन ! जुन दिन बाट राज्य बाड्ने कुरा भो त्यो दिन बाट भाइ साथीहरु पनि टाढा टाढा हुन थाले !
..
मेरो ससुराली जनकपुरको बन कार्यालय नजिकै थियो ! पहिला ससुराली जादा मलाइ सबैले दर्जा अनुसारले सम्बोधन गर्थे ! म पनी जनकपुरेको ज्वाई, भेना भनेर घिरौलाको जत्रो नाक पार्थे ! पोहोर छुट्टीमा घर जादा काम बिसेष ले जनकपुर गाको थि ! सबै जना म संग बोल्न त बोले तर त्यो बोलीमा कुनै मिठास थिएन ! मेरो स्टाटस जस्तै टर्रो र तितो पाए ! मेरो साइला जेठानको मित मुसलमान हुनुहुन्छ ! उहाँको स्टेसन रोडमा लुगा सिलाउने टेलर पसल छ ! जाने बेलामा भेट्नु पर्यो भनेर त्याहा गए ! दाइ नमस्ते सन्चै हुनुहुन्छ? जनकपुर त सारै चेन्ज भएछ भने ! उहाले भन्नु भो तपाइँ हरु त बिदेसमे काम गर्न जो बस्नु हुन्छ, फोरमले सब पहाडिया जो खेदिगो, बन्द ब्यापार केहि छैन ज्वाई साप ! अब हामीहरु लाइ पनी हेटौडा तिर जो बोलाइ लिनुस भनेर भन्नु भो ! जवाफ दिन सकिन अनि नमस्ते दाइ गाडी छुट्न लाग्यो जान्छु भने ! मनमा हुरी चल्यो, आँखाबाट तुरुक्क आँसु झर्यो र मनमनै भने 'हे प्रचण्ड बाबुराम स्वर्ग जस्तो नेपाल लाइ किन नरक बनायेउ ? पुस्तौ पुस्ता देखी बसेको नेपाली कसरि अनेपाली भए ?