Friday, January 15, 2016

जय मकर संक्रान्ति

आज मकर संक्रान्ति तथा हाम्रा नेपाली थारु जातिहरुको महान पर्व माघी समेत हो ! मकर संक्रान्ति तथा माघी पर्वको शुभ उपलक्ष्यमा 'खाँट्टी कुरा' पढ्ने मेरा सम्पूर्ण पाठक मित्रमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु !

 ..
जय मकर संक्रान्ति
जय माघी

No comments: