धेरैले संयुक्त जनमोर्चाको चित्र बहादुर
के.सी र नेपाल मजदुर किसान पार्टीको नेता नारायण मान बिजुक्छे जस्ता निडर
हक्की र रास्ट्रबादी नेता अरु कोहि छैनन भनेर तारिफ र प्रसंसा गर्छन !
ति दुई नेताहरुको आलोचना गर्ने हिम्मत कसरि गरिस भनेर भन्नुहोला तर अरुहरुले प्रसंसा गरे पनि मैले भने सुरु देखिनै यी दुई नेताहरु मात्र नभएर २०४६ साल पछी जन्मेका र स्थापित भएका कुनै पनि पार्टी र ति पार्टीका नेताहरुको कुनै जय जकार गरेको छैन !
आजको मिति सम्म के चै उपलब्धि र राम्रा काम गरे ? किन यी नेताहरुको जय जकार गर्ने ?
कांग्रेस एमाले माओबादीहरु संग हल बाधेर दिल्लीमा बसेर १२ बुँदेमा ल्याप्चे धस्काउनेमा चित्र बहादुर के.सी र नारायण मान बिजुक्छे पनि हुन भने किन र के को हिसाबले यिनीहरुले ल्याप्चे ठोके ?अहिले यी नेताहरु जनताहरुको अगाडी गएर रास्ट्रबादको नारा दिदै नेपालमा संघियता हुनु हुन्न भन्दै गोहीको आँसु बगाउदैछन !
देखावटिरुपमा भारतको घनघोर बिरोध गर्छन तर अरु पार्टीका नेताहरु संग लागेर भारतमा गएर रास्ट्रीयता हित बिपरितको १२ बुंदेमा ल्याप्चे धस्काउने यी दुवै नेताहरु कसरि खाँट्टी रास्ट्रबादी भए ?
पार्टी कार्यकर्ताहरुको लेबी र ब्यापारीहरुको चन्दाको भरमा यिनीहरु कथित खोक्रा कम्युनिस्ट आदर्शको कोरा गफ दिंदै राजनीति
गरेर बसीबसी खानु हो र यिनीहरुको बेदना भनेको हाम्रै खाँट्टी नेपाली उखान
..
अगी रांड जानिन
पछी रांड मानिन
बाघ लाग्यो घिच्याउन
रांड लाग्यो चिच्याउन
..
भने जस्तै हो भने यी नेताहरुले जनता तथा संचार माध्यमहरुमा गएर रास्ट्रवादको बखान छाटनुको कुनै अर्थ छैन त्यसैले भोलि देसमा जनताहरु जागे र देसमा फेरी पंचायत चाहिन्छ भने भने यिनको दानापानी सुक्ने भएको हुनाले यिनीहरु पंचायतको नाम पनि सुन्न चाहदैनन !
रास्ट्रबादको कुरा गर्ने हो भने स्व.राजा महेन्द्रले स्थापना गरेको पंचायत जत्तिको राम्रो ब्यबस्था मैले आज सम्म देखेको छैन ! निरंकुस सासन नभए देसको बिकास हुन्न ! बिस्वास लाग्दैन भने सिंगापुर कसरि सिंगापुर बन्यो भनेर ईतिहास पल्टाएर हेर्नुस तर नेपालको कांग्रेस तथा कम्युनिस्ट देखि भर्खर सत्ताको च्याँखे थाप्न जन्मेका मदेसी दलहरु देस र जनताहरुको लागी नभएर आफु र आफ्ना आसेपासेको लागी स्थापना गरिएको पार्टी हो !
आफ्नुता कुरा यस्तै खरा र खाँट्टी हुन्छन ! मन पराउने नपराउने त्यो व्यक्तिको ईक्षामा भर पर्ने कुरा हो त्यसैले
मेरो नजरमा यी दुवै नेताहरु पनि उही एकै खेतको मुला जस्तै हुन !
ति दुई नेताहरुको आलोचना गर्ने हिम्मत कसरि गरिस भनेर भन्नुहोला तर अरुहरुले प्रसंसा गरे पनि मैले भने सुरु देखिनै यी दुई नेताहरु मात्र नभएर २०४६ साल पछी जन्मेका र स्थापित भएका कुनै पनि पार्टी र ति पार्टीका नेताहरुको कुनै जय जकार गरेको छैन !
ने.म.कि.पा अध्यक्ष नारायणमान बिजुक्षे |
आजको मिति सम्म के चै उपलब्धि र राम्रा काम गरे ? किन यी नेताहरुको जय जकार गर्ने ?
कांग्रेस एमाले माओबादीहरु संग हल बाधेर दिल्लीमा बसेर १२ बुँदेमा ल्याप्चे धस्काउनेमा चित्र बहादुर के.सी र नारायण मान बिजुक्छे पनि हुन भने किन र के को हिसाबले यिनीहरुले ल्याप्चे ठोके ?अहिले यी नेताहरु जनताहरुको अगाडी गएर रास्ट्रबादको नारा दिदै नेपालमा संघियता हुनु हुन्न भन्दै गोहीको आँसु बगाउदैछन !
देखावटिरुपमा भारतको घनघोर बिरोध गर्छन तर अरु पार्टीका नेताहरु संग लागेर भारतमा गएर रास्ट्रीयता हित बिपरितको १२ बुंदेमा ल्याप्चे धस्काउने यी दुवै नेताहरु कसरि खाँट्टी रास्ट्रबादी भए ?
स.ज.मो.अध्यक्ष चित्र बहादुर केसी |