नेपाली क्रिकेटरहरुले जायज कुरा गर्दा ति पार्टीका आस्थावान हरुले अस्ति सम्म प्रसंसा गरेर नथाक्ने खेलाडी माथी बिगत केहि दिन यता आएर सामाजिक संजालको भितोमा तथानाम भनेको देखियो ! यस्तो प्रबित्ति जायज हैन ! 'भोको पेटले सारंगी रेटन सक्दैन' भन्ने नेपाली आहान छ ! राजनीतिक पार्टीका धमिरा पसेर खोक्रो नपारेको नेपालको कुनै निकाय छैन भने त्यस्तोको बिरोध गर्नुको साटो आस्थाको आधारमा अन्यायको साथ दिने मान्छेलाइ मान्छेको दर्जामा राखेर हेर्न मिल्छ ?
क्यानले गल्ति नगरेको भए आहिले आएर ७ दिन भित्रमा क्रिकेट खेलाडीहरुलाइ एकमुस्ट तलब दिन्छु भनेर किन भने ? यसको मतलब नेपालको क्रिकेट खेलाडीले भोको पेट र पानीको भरमा बिगतका बर्ष, महिनाहरु देखिने क्रिकेट खेलेको रैछ भनेर अब बुझ्ने कि नबुझ्ने ?
गल्ति त आखिर 'क्यान' पदाधिकारीकै रैछ त ! यस्ता धमिराहरुलाई हाम्रा प्रधानमन्त्रिले कारबाही गर्छन कि संजीवनी बुटी पिलाएर राख्छन जनता अब हेरी बसेका छन ! खेलाडीले ज्यु ज्यानको बाजी लगाएर खेल खेल्ने तर राजनीतिक पार्टीको आडमा तिनै खेलाडी माथि चरम सोषण गर्ने ति क्यानका सम्पूर्ण पदाधिकारीहरु माथि हदै सम्मको कारबाही हुनु पर्दछ !
देसमा आज स्थानीय निर्वाचन नभएको कति बर्ष भयो ? किन गर्दैनन स्थानीय निकायको निर्वाचन ? नियत त प्रस्ट छ नि ३/४ पार्टी मिले अनि सहमति भनेर जनताको करको पैसा हसुरे ! कसले छुने यस्ता धमिराहरुलाई ? हरेक कुरामा सिण्डिकेट लागु गरायर देसै खोक्रो बनाइ सके !
के यहि गर्न भनेर नेपालमा प्रजातन्त्र देखि कथित गणतन्त्र स्थापना गरेको हो ? यस्तै गरि भ्रस्टाचार गरुन भनेर यीनिहरुलाई जनताले साथ दिएको हो ? कतिन्जेल सम्म यसरि देस र जनतालाई गुमराहमा पारेर आफ्नो दुनो सोझ्याउछौ ? लाज सरम र नैतिकता छैन ?
नेपालमा अख्तियार भन्ने संस्था छ पनि क्या र ? यस्ता भ्रस्टहरु माथि छानबिन गरेर कडा भन्दा कडा कारबाही भएन भने अस्ति जसरि क्रिकेटको बिजयोत्सबमा देस उर्लेको थियो त्यस्तै गरि उर्लेको भेलले भ्रष्टाचारीहरुलाइ बगाउला है ! त्यसैले भल आउनु भन्दा पहिलानै भल नपस्ने वाताबरण मिलाएकै जाती !
सम्बन्धित सबैमा ध्यान जावस !
हार्दिक आभारको साथ बधाई ज्ञापन गर्छु म ति बहादुर क्रिकेट खेलाडीहरुलाइ जस्ले आफुलाई परेको अन्यायको डटेर सामना गरेकोमा ! यसै ब्लग मार्फत अपिल पनि गर्न चाहन्छु "अन्याय गर्नु पाप हो भने अन्याय सहनु झन् ठुलो पाप हो" ! सहनको पनि हद हुन्छ त्यसैले अब सबैले अन्यायी र अत्याचारको डटेर मुकाविला गर्नु पर्ने फेरी बेला भै सकेको छ !
बि.स.२०७० चैत्र ३० गते आइतवार !

© जनक मान डंगोल,www.janakdangol@gmail.com
पेज मन पर्छ भने www.facebook.com/khattikuro लाइ
LIKE गर्नुहोस !