Home » » बिदेसिको हुक्केहरु फेरी सल्बलाउदै छन !

बिदेसिको हुक्केहरु फेरी सल्बलाउदै छन !

Written By खांट्टी कुरा on Sunday, March 23, 2014 | March 23, 2014

झापा गर भू.पु.घामे काम्रेट राज कुमार लेखीले थारुहरुलाई सबै ठाउँमा भाग चाहियो भनेछन ! हैन थारुहरुलाइ भाग चाहियो भनेको के हो ? थारुहरुलाई नेपाली नागरिक हैन भनेर कसैले भनेका छन ? नेपालको संबिधान बनाउन थारुहरुले बहस गर्न पाउदैन भनेको छ ?
नेपालको नीति निर्माता हो सक्छौ भने यो आरक्षण भने मन्द बिष खारेज गर ! यो आरक्षण नामको मन्द विषले जसरि हिन्दुस्थान भन्ने भारतलाई बर्बाद बनाको छ नेपाललाई पनि त्यस्तै बनाउछ एक दिन !
यी गोरा र कुइरे भन्ने जात संसारमा मुन्छी लडाउने खेलाडी हुन ! हज्जारौ साल देखि यी अल्छिका भकारी गोरा र कुईरेले संसारमा यस्तै गरि मुन्छी लडाउने खेल खेल्दै आइरहेका छन ! जुन अहिले सम्म पनि नियमित नै छ !
तिनैले हिन्दुस्थानमा घोलेको यो आरक्षण नाउको मन्द बिषको प्रभाव अब नेपालमा पनि पर्न थालि सकेको छ ! पढ्ने बेलामा पार्टीको झन्डा बोकेर सरकारी सम्पति तोडफोड गर्ने अनि जाँचको बेलामा आलु खाने ! जब पाउने र खाने ठाउँमा जाति र सम्प्रदायको नाउँमा आरक्षण खोज्ने ?
मन लगाएर पढ्ने लाइ फेल गर्न सक्छन मास्टरले ? लोक सेवा लड्न लाइ जात जाति र सम्प्रदायले रोकेको छ ? सेना पुलिसमा भर्ति हुन पाइदैन भनेको छ ? बिदेसिको तलुवा चटुवाले उचाल्देको भरमा अब जो जसले आन्दोलन र बिरोध गर्छन तिनलाई सिधै लाइन लगाएर गोलि हाने पनि केहि फरक पर्दैन !
'जसको शक्ति उसको भक्ति' भन्ने खेल फेरी बिश्वमा देखि सकिएको छ ! नपत्याय स्वतन्त्र युक्रेनको एउटा हिस्सा क्रिमियालाइ आज रुसले बिना रक्तपात रसमलाई जस्तो क्वाप्प खाइ दियो ! महाशक्ति भनेर फुइ लाम्ने अम्रिका देखि युरोप सम्मले केहि लछारोपाटो लाउन सकेको छैन ! अरु बाकि भाग बचाउने तर्फ यु.एन मिसनको शान्ति सेना युक्रेन पठाउदैछन !
यस्तै स्थिति नेपालमा पनि दोहरिन सक्छ ! 'एक मदेस' भन्दै पहिला क्वाप्प पारेसी कुन माइकालाल बोल्न सक्छन ? ति राजकुमार लेखि पनि पश्चिमा हुक्के हुन ! डलरको खेति गर्छन र तिनले अहिले कुर्लेको पनि त्यै डलरको तापले हो !
होस् गरौ है नेपाली जनता हो ? पंचायत किन फ्याँके ? भाको प्रजातन्त्र किन हटाइयो ? गणतन्त्र किन ल्याए र चोरले झैँ रातको १२ बजे सुटुक्क धर्म निरपेक्ष किन घोषणा गर्न लगाए ? अहिले टनकपुर कसरि भारतको भयो ? यी सबै कुरालाई मनन गरौ ! २४ बर्षमा कुन ब्यबस्था र प्रणाली फाप र अफाप रैछ खुट्याउन सिकौ !
'जय रास्ट्रबाद'
janakdangol@gmail.com
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger