फलानाले हत्या गरेको हुनाले नियमानुसार पक्राउ गरि अदालतको आदेस कार्यान्बयन गर्नु ! आदेस यहि गिरेको थियो ! आदेस दिने न्यायमुर्तिको अहिले दुवै हातमा लड्डु छ ! उता पनि सम्माननीय अनि यता पनि सम्माननीय ! न्यायपालिका पनि आफै कार्यपालिका पनि आफै तर आफैले तामेली गर्नु भनेको आदेसलाइ आज सम्म पालना भाको छैन ! मानिस पक्राउ त परै जावस ! देसमा कानूनको उपहास !
स्व.राजा महेन्द्र हुन या बिरेन्द्र अथवा ज्ञानेन्द्रको पालामा पनि सरकार बिरुद्धमा परेको मुद्दालाइ सर्बोच्चले निर्धक्क सित फैसला सुनाउथ्यो ! अहिले एउटा पागल, सन्काहाले धन र अभिमानको चुरमा 'अदालत' को जात के हो भनेर न्यायमुर्ती र न्यायालय लाइ हाँक दिन्छन ! समन जारि गरे पछी तै चुप मै चुप, कारबाही भनेको त्यस्तै हो ! उता वर्तमान न्यायमुर्तिले पनि सरकार बिरुद्द परेको बिभिन्न रिट निबेदनलाइ बिना सुनुवाई खारेज गरि दिन्छन भने कस्तो बेथिति बस्दैछ नेपालमा ?
न्यायालय स्वतन्त्र थियो र हस्तक्षेप गर्नु हुदैन भनेर हिजो राजाले समेत हस्तक्षेप गर्ने आँट गर्दैनथे भने यी छोटे राजाहरुलाइ यस्तो अलोकप्रिय काम गर्न कसले आदेस दियो ? ऐन र कानुन चैँ गरिब जनता लाइ मात्र लाग्छ ? नेता, न्यायमूर्ति, नेताका प्रियपात्र लाइ कानुन लाग्दैन भने गरिब जनताको पसिनारुपी करले किन पाल्ने सरकारी कर्मचारी ? किन चाहियो न्यायालय ?
© जनक मान डंगोल www.janakdangol@gmail.com 2013/9/6