कट्टर भनेको रुढिबादी ढर्रामा चल्ने, छुवाछुत जातपात प्रथामा बिस्वास गर्ने लाइ भनिन्छ तर म कट्टर हिन्दुवादी मुन्छी हैन ! दमाइ होस या कामि, पोडे होस या सार्की तराइको डोम होस या मुसल्मान सबैको भातभान्सामा गएर आतिथ्य सत्कार पाएको छु मैले !
दलित हौ त्यसैले दलितको उत्थान गर्ने भन्दै पश्चिमा मालिकको कृपामा चलेका मुन्छिहरुले संस्था बनाएर एकोहोरो रुपमा हिन्दु धर्म र जातजाति माथि प्रहार गरेको मलाई मन पर्दैन ! त्यस्ताको म जोडदार बिरोध गर्छु किनभने अर्काले भन्नु भन्दा पहिलानै आफैले आफै लाइ 'दलित' भन्ने हरु कायर मनस्थितिका व्यक्ति हुन भनेर बुझ्दछु म ! महंगा ल्यापटप र आइफोंनमा अस्मिता साटेर धर्म परिवर्तन गर्ने अनि डलरको लोभमा संस्था खोल्ने हरु अहिले औंसा किरा जस्ता छ्यास्छ्यासति समाजमा देखिएको छ !
म गरिब भएर बिदेसमा श्रम गर्ने आयको छु ! म जस्तै लाखौ अरु पनि बिदेसमा श्रम गर्न आएका छन ! त्यो आउने हुलमा बाहुन र क्षेत्रीका छोरा छोरी मात्र नभएर सबै जातिका छन ! ऐले नेपालमा दलित र मदेसिको उत्थान गर्ने रे भन्दै दलित का छोराछोरी पढाउन सरकारले भत्ता दिने गरेको छ ! सामाजिक भत्तारे ! म धनि बाबुको छोरा भाको भे श्रम बेच्न बिदेस आउदिन थिए ! म जस्तै बाहुन क्षेत्री लगाएत विभिन्न जात जातिका छन ! दलितलाइ राज्यले भत्ता दिन्छ भने हाम्रा छोरा छोरी लाइ चैँ खै ता ? बिहान बेलुकीको छाक टार्न धौ धौ हुने अहिले समाजमा धेरै छ भने यो असमान ब्यबहार किन ? आरक्षण, कोटा आदि छुट्याउनु भनेको भेदभाव हो कि हैन ? नेपालमा २०१९ साल बाट नै कानुन बनाएर जातपात, छुवाछुत, कुरीति हटाइ सकेको छ ! नमान्ने लाइ अथवा भेदभाव गर्ने लाइ कानुन लाग्छ भन्ने कुरा सबै लाइ थाहा छ !
मलाइ यो जातपात छुवाछुतको मतलब पनि छैन ! कुनै व्यक्तिले फेसबुकमा कुनै स्टाटस वा आलेख हाल्ना साथ त्यो व्यक्तिको बारेमा हल्का विवरण नजाने सम्म म टिप्पणी गर्दिन ! कसैको नजरमा म राजाबादी, पन्चे, मण्डले, कांग्रेस देखिन्छु त्यसमा मलाइ केहि आपत्ति छैन ! जस्को जति सोच्न सक्ने क्षमता र खुबी छ त्यसले त्यत्तिनै सोच्छ र त्यस्तै देख्छ भन्छ ! मलाई यो बादी उ बादी भनेर आरोप लगाउनु भन्दा पहिला २४ बर्षे सासन लाइ मुल्यांकन गर्नुस ! मैले सबुद प्रमाण दिएर यस्तो हो है भनेर भन्दा भन्दै पनि एकोहोरो लिडे ढिपी लाउने मान्छे भनेको अहिलको जमानामा त्यो दास हो र त्यसले मालिकको आज्ञा पालना गर्दैछ भनेर बुझ्छु म ! बिना सबुद बिना प्रमाण जनक डंगोल बोल्दैन र लेख्दैन पनि !

0 Comments:
Post a Comment