डाक्टरी पढेर पास भए पश्चात मेडिकल काउन्सिलमा योग्यताको प्रमाण पत्र पेस गरे पछी त्यो व्यक्ति संग मेडिकल काउन्सिलले परिक्षा लिन्छ ! परिक्षामा उत्तीर्ण भए पश्चात मात्र उसले चिकित्सा सेवामा सम्मिलित हुन पाउछ ! यस्तै नियम शिक्षण पेसामा र वकालत मा पनि छ !
राज्यको चौथो अंग भनिने पत्रकारहरुको हकमा यस्तो नियम लागु भएको पाइदैन ! पत्रकारको खास योग्यता कति हो ? कति पढेकाले पत्रकारिता गर्न पाउछ ? पत्रकार भए पछी के के लेख्ने के के नलेख्ने ? कुन समचार लेख्दा देस र जनतामा असर गर्छ यस्ता कुरामा न त प्रेस काउन्सिलले ध्यान दिएको छ न सरकार ले नै !
हिजो आज पत्रकार बन्न एकदम सजिलो छ ! गुगल को ब्लगर बाट पेज बनायो ! डोमेन लिंक हाल्यो ! अलिकति वर्ड प्रेस र बाकि गुगल तथा बिभिन्न सित्तैमा पाइने साइटको बिजेट कपि गरेर हाल्यो ! ब्लग लाइ झिलिमिली बनायो ! त्यस लाइ साथ दिनको लागि सित्तैमा खोल्न पाइने फेसबुकको लाइक पेज, ट्वीटर, गुगलप्लस आदिको पेज खोल्यो ! सुरुमा नेपालको नाम चलेको पत्रिकाको समाचार १/२ थान अनि नांगा तस्बिर र भी.डी.ओ हालेर धुवाधार बिज्ञापन गर्यो ! जति फलोअर, लाइक बढ्यो त्यति त्यो अनलाइन नामक पत्रिका हिट !
कन्या बिधालयमा केटा हैन केटि पदछन ! त्याहा पढ्ने छोरी चेली नेपाली नै हुन ! कुनैले बदमासी गर्यो भने सम्बन्धित लाइ भनेर गल्ति सुधार्न सकिन्छ ! भनेको मान्दैन भने बिधालय बाट पनि निस्कासन गर्न सकिन्छ ! केटिले पढ्ने स्कुलको सौचालयमा तरकारी खाने 'भन्टा' पाइयो भनेर समाचार बनाएर प्रकासित गर्नु त्यो जस्तो गैरजिम्मेवारी काम के हुन्छ ? अन लाइन भनेको मिनेट भरमा संसारभरि पुग्छ ! भाषा बदलेर सजिलै जो सुकै ले पनि पढ्न सक्ने बनाको हुन्छ ! देसको मात्र नभएर संसार भरिने उक्त स्कुलको छोरी चेलीको बेइज्जत गर्ने अधिकार त्यो पत्रकार नामधारीलाइ कसले दियो ? त्यसैले त्यस्ता पत्रकारलाई हदै सम्मको कारबाही हुनु पर्दछ ! त्यसो भएन भने भबिस्यमा यस्ता घटना पुन: नदोहरियला भन्न सकिदैन ! कानून भन्दा ठुलो कोहि पनि हुन सक्दैन !

0 Comments:
Post a Comment