पश्चिमा तथा भारत नेपालमा फेरी राजतन्त्र नफर्कियोस भन्ने सोच राख्दछ ! राजतन्त्र फर्किनु भनेको उनीहरुको लागि बर्षौ बर्ष लगाएर बनाएको योजना तहस नहस हुनु हो ! २४ बर्ष भयो नेपालमा प्रजातन्त्र आएको र ७ बर्ष भयो नेपालमा राजा हटाएर गणतन्त्र घोषणा भएको ! आखिरमा के पायो त जनताले ? हिजो बिदेसिको इसारामा पार्टीले जनतालाई जसरि उचालेर राजालाई गद्धी छाडन बाध्य त पार्यो तर देशमा परिवर्तनको छनक सम्म दिन सकेनन ! दिनानुदिन बढ्दै गएको गरिबी,बेरोजगारी तथा अन्याय र अत्याचारले सिमा नाघ्दै गाको छ ! जनतामा दिनानुदिन क्रोधको ज्वाला भडकिदैछ यो कुरा पार्टी तथा तिनका प्रभु हरुलाई पक्कै पनि थाहा नभएकोचैँ हैन ! पुर्व राजा काठमाण्डौबाट बाहिर निस्केरे भन्ना साथ ४ पार्टीका नेता तथा तिनको मालिकहरुको मुटु उच्च गतिमा दौडिन थाल्छ ! भ्रमण बिथोल्न अनेक प्रकारका हथकण्डा अपनाउन सुरु गर्छन ! हिजो मानवाधिकारको रट लगाउन सिकाउनेले ‘राजा बाट नागरिकमा झरी सकेको व्यक्तिको मानवअधिकार हनन गर्नु हुन्न’ भन्ने चैँ बिर्सेको रैछन ! नेपाल रसबरी हैन क्वाप्लाक्क मुखमा हाल्नलाई ! जति पश्चिमा तथा भारत बाठो हु भन्छन त्यो भन्दा १०० गुणा चिन बाठो छ भन्ने कुरा अस्ति भारतको लदाख्मा हल्का ट्रेलर देखाई दी सकेको छ भने तिमीहरुले लाख कोसिस गरे पनि हाल पुर्व राजा प्रति बढ्दै गएको जन समर्थन लाइ रोक्न सक्दैनौ ! अझ अत्याचार गर्दै गयो भने नेपालमा राजतन्त्र चैँ अबस्य फर्किन्छ ! अत्याचारले सिमा नाघे पछि बिद्रोह सुरु हुन्छ र त्यो बिद्रोहले नै आमुल परिवर्तन हुन्छ भनेर हिजो जनतालाई घोकन्ति बिद्या पनि तिमिहरुले नै सिकाको हो क्यार !
Home »
चर्चा / परिचर्चा
» हतास मनस्थिति !
हतास मनस्थिति !
Written By खांट्टी कुरा on Monday, June 10, 2013 | June 10, 2013
Tags
चर्चा / परिचर्चा