Home » » सोझो अम्लाले घ्यु आउदैन शुसिलदा !

सोझो अम्लाले घ्यु आउदैन शुसिलदा !

Written By खांट्टी कुरा on Monday, June 10, 2013 | June 10, 2013


क्यार्नु हुन्छ शुसिलदा हजुरकोता तकदीर नै खोटी
देउवा काजीले पो ता भित्रभित्रै चाल्या रैछन गोटी
दिल्ली दरबारमा चढाउन गए दर्शन दाम र भेटि
हजुरकै पार्टीमा हुँदो रैछ अनेक थरिको नौटंकी
..
दादा बोल्नु हुन्छ रास्ट्रवादको कुरो अरुले सुन्ने हैनन
दादाको आदेशलाई तिनले कहिले पनि पालना गर्दैनन
सत्र धातु अठार भिरिंगी जम्मा गर्याथे स्व.गिर्जाउले
त्यै भ र त सोझो दादालाई अहिले कसैले नि गन्दैनन
..
दादाले कहिले नि जान्नु भएन पाल्छी कुरो र कुटनीति
अरु हरुले पाइला पाइलामा बोलेर देखाउछ झुटनीति
सोझो अम्लाले घ्यु आउदैन दादा जानु पर्छ बंग्याउन
अति अपमान खेपी बस्नु हुन्छ भो छोड दिनुस राजनीति


Share this article :
 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger