चुनाउ भए पनि नभए पनि अध्यक्ष कामरेड हाम्रो
जिल्लाको बरियारपुरमा भासन गर्न आउनु हुँदैछ ! कार्यक्रम सफल बनाउनु परो !
त्यसैले सहयोगको नाउँमा चन्दा लेउ साहु बा भनेर जितपुर, सिमराका ब्यापारी
हरु लाइ क्यास पार्टीकाले भनेछन ! उधोग ब्यापार मन्दी छ ! यति लानुस भन्दा
हुदैन हाम्ले जति भन्छम त्यति दिनु पर्छ भनेर दंग्याये ! क्यास लाइ जति
दिइस हामि लाइ पनि त्यति दे नत्र ... ड्यासको खोकाइ ! भैया पार्टी हरु
जुट्दै र फुट्दै छन साथै नयाँ भैया पार्टी खुल्ने लहर पनि त्यत्तिकै छ !
कांग्रेस र एमाले लगायेत पुराना सहयोगी पार्टी लाइ पनि नाइँ भन्ने कुरा भएन
! हे प्रभु ब्यापार ब्यबसाय मन्दी छ ! लोडसेडिंगले त्यस्तै दुख देको छ !
भनेको सुबिधा नदीना साथ मजदुरले फेरी साढेजात्रा देखाउछन !हेटौडाको
पुजा साबुनको असोक लोहिया साहुबा लाइ त राति कारखाना चेक गर्न जाँदा
भित्रका मजदुरले साबुनको डल्लोले हिर्काइ दिय ! उनका पो दुइटा फ्याक्ट्री
थियो साबुनको ! त्यताको बन्द गराए पनि यता सिमराको चलाको छ ! कुन दिना
नेपालमा लगानी गर्न आएछु प्रभु भनेर जितपुर सिमराका ब्यापारी हरु गुनासो
गर्दा रैछन !
के गर्छौ ता साहुबा ? हिजो पन्चेत फ्याक्न मनग्गे चन्दा दिने पनि तिमीहरु नै हौ क्यार ! धोति र लोटा बोकेर नेपाल पसेको तिम्रा बाजे बराजुले राजा देखि पन्च रिझाएर सम्पति कुस्त कमाको थिये ! लोड सेडिंग भन्ने कुन चराको नाम हो थाहा थिएन ! तिम्रा मजदुर हरु लाइ बोनस बाड्न पनि भ्याएकै थियेउ क्यार ! नाफा नभई बोनस पक्कै पनि दिएनौ होला ! भित्र भित्र कांग्रेस कम्युनिस्ट लाइ कुस्त का कुस्त चन्दा भेटि पनि दिएकै हो क्यार ! भोको पेटले १/२ दिनपो आन्दोलन गर्न सक्छ ! तिमीहरुले पैसो नदिएको भए तिनीहरुले कसरि आन्दोलन गर्थे ! बहुदल आए पछी तिमिहरुले नेपालको कर मा तर पनि मारेकै हो क्यार ! अहिले गोही को आँसु चुहौंदै चुनाउ भरि देस छोडेर बाहिर जाम कि क्याहो भन्ने हो ? तिमि हरु गए पनि चन्दा नदेको झोकमा छोड्लान नि अग्निसस्त्र ! चन्दा नदिनेको फ्याक्ट्रीमा पैला जनयुद्धकालमा अग्नि सस्त्र छोडेको ता बिर्सेको छैनौ होला क्यार ! मैले गलत त लेखिन नि ...कि कसो हो ?

1 comment:
जनक जी सहि भन्नु भो, यीनको आँशु गोही कै हो । यिनीहरू, भनेका नेतालाइ दिनानुदिन भ्रष्ट, नालायक र गद्दार बन्न उक्साउने पर्दा पछाडीका खलपात्रहरू हुन् । मलाइ त कत्ति पनि दुःख लागेन यिनीहरूको बेहोरा अनुसार जे भो यिनकै नियतीले भो । यदी हिजो पल्काका थिएनन् भने आज यिनीहरू संग चन्दा माग्ने हिम्मत नी हुन्थेन । एक हातले ताली पटक्कै बजेकै छैन ।
पोष्टको लागी धन्यावाद ।
जय होस् लेख्तै जानुस, हामी पढ्दै जानेछउँ ।
Post a Comment