हिजोको सहयात्रीहरु आज सेम पार्टी ड्यास माओबादी
खोलेर खुल्लम खुल्ला च्यालेन्ज दिदैछन ! यस्तो बेलामा झट्ट क्यास सुप्रिमोको भेजा गिरिजा फर्मुला
याद आएछ ! हुले भटाभट चैतेज्युहरुलाइ ! मापन गर्ने त प्रतिसतमै हो क्यार ४५/४६
प्रतिसत नाघ्योरे भन्दै गोहीको आँसु तुरुक्क चुहाउदै हिजो लाल सलाम भनेर मर्न र
मार्न नडराउनेहरुले भटाभट पार्टी लाइ बाइ बाइ गर्दा पनि काला
जाएगा तो क्या हुवा गोरा आएगा भन्दै बसेका छन ! बुढो सुकेको रुखले पहिला त्यस्तै गर्यो
! सक्कल बमोजिम नक्कल दुरुस्त गर्दै हामि पनि के कम भन्दै डुब्न लागेको घाम हरुले पनि त्यस्तै फोटोकपी उतार्यो जसको परिणामस्वरूप आज जनताले कर्के नजरले पनि हेर्न रुचाउदैन बुढो रुख तथा घामको तारकासुरहरुलाई ! तारकासुर
बाट १ तह पदोन्नती भाका भस्मासुरहरुले पनि तारकासुर फर्मुला प्रयोग गरेका हुन कि
प्रयोग गर्न बाध्य बनाइएका हुन त्यो चाहिँ तिनै दानबराजहरुलाई थाहा होला !
No comments:
Post a Comment