Home » » कुरो ल्होस्सार पर्वको !

कुरो ल्होस्सार पर्वको !

Written By खांट्टी कुरा on Saturday, February 09, 2013 | February 09, 2013

चिनियाहरूले चिनिया नव बर्ष मनाए जस्तै तिब्बती, शेर्पा, गुरुङ र तामांग समुदायले पनि ल्होस्सार पर्व मनाउछन ! यसपाली 'सर्प' बर्ष परेको छ ! घडी, तिथि र पला सबै स्थानमा एकै हुदैन ! समयले फरक पारेको हुन्छ ! सबै देश तथा स्थानमा एकै नासको समय पनि हुदैन ! सबै धार्मिक सम्प्रदायमा पुजा गर्ने बिधि पनि फरक फरक हुन्छ भने जसरि चिनियाले पुजा आजा गर्छन त्यसै गरि नेपाली तथा तिब्बती समुदायले पक्कै पनि गर्दैनन ! तिब्बती तथा नेपालको शेर्पा, गुरुङ तथा तामांग समुदायले ध्वजा, पताकाको मन्त्रजडित झण्डा गाडेको हुन्छ तर चिनियाले त्यसो गर्दैनन ! उनीहरुले मन्त्र लेखिएको विभिन्न कागजहरु जलाउने गर्छन ! यी भए फरक प्रकृतिको पुजा बिधि ! जन्म तथा मरण पनि समानता छैन ! कसैले जलाउछन भने कसैले गाडछन ! यो मेरो मलेसिया बसाइको
८ बर्षको अनुभव हो !
शेर्पा समुदायहरु हिमालमा बस्छन अन्य समुदाय उच्च तथा मध्य पहाडी क्षेत्रमा बसोबास गर्छन ! शेर्पा जातिकोको लागि छुट्टै शेर्पा राज्य चाहियो भनेर 'आंगकाजि शेर्पा लागि परेका छन ! त्यस्तै तामांगको लागि ताम्सालिंग अनि गुरुंगको लागी तमुवान ! जाति र सम्प्रदाय फरक होला तर धर्म एकै हो भने यी तिन जातिको लागि तिन राज्यको माग गर्नुको औचित्य के हो ?
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger