नेपालका अधिकांस बुद्धिजिबी र नागरिक समाजसेवीको आस्था र केन्द्रबिन्दु भनेको पहिलो नम्बरमा नेपाली कांग्रेस र दोश्रो नम्बरमा एमाले हो ! अरु दल तथा पार्टीमा पनि नभएको चैँ पक्कै पनि हैन ! ‘माल पाएर चाल नपाएको’ भने जस्तै नेपाली कांग्रेस तथा एमालेका शिर्ष नेतृत्वतहका नेता भनौदाहरुले ति बिद्द्वान तथा समाजसेविको बिचार र भनाइलाइ कहिले पनि आत्मसात गरेनन ! चाहेर पनि ति बिद्द्वान तथा समाजसेवीहरु खेमा परिवर्तन गर्न सक्दैनन किनभने उनीहरु दलबदलु चरित्रका परेनन !
‘मरेपछि ओखती गर्ने’ संस्कार बोकेका ति दुइ ठुला पार्टीका नेताहरु कहिले पनि सुध्रिन सक्दैनन् भन्ने कुरा २३ बर्षमा देखाए ! ‘गधालाई नुहाएर गाइ कहिले पनि हुन सक्दैन’ भन्ने यो उखान आज कांग्रेस तथा एमालेका नेताहरुले चरितार्थ गरेर देखाई दिए ! सत्ताको लागि जे पनि तयार गर्न पछी नहट्ने यी गोरु नेताहरुलाइ अझै पनि हाम्रा बिद्द्वान तथा समाजसेवीहरु सुध्रिन्छ्न कि भन्दै आसा गरि बसेका छन ! सतप्रतिसत ठोकुवा गरेर भन्छु म नेपाली कांग्रेस तथा एमालेको शिर्ष नेताहरु सुध्रिनु भनेको ‘गोरु ब्याउनु जस्तै’ हो ! के हामिले आज सम्म ‘गोरु ब्याएको’ देखेका छम ? हे नेपालको बिद्द्वान बर्ग ? हे समाज सेवी हो यस्ता पार्टी तथा नेताहरुको पछी लागेर समय खेर फाल्नु भन्दा देस र जनताको लागी अहोरात्र खट्ने रास्ट्रबादी,देश भक्त पार्टी वा दललाइ मद्धत गर्नुस ! धेरै ढिला भै सक्यो ! धुकधुकी मात्र बाकि भाको जिउदो लासलाइ घाटे बैध बनेर जियाउने कोसिस गर्नु भनेको ‘आफ्नै खुट्टामा बन्चरोले हान्नु’ हो कि हैन ?

This comment has been removed by the author.
ReplyDeleteसहि कुरा हो !
ReplyDelete