आयातित राजनीति सिक्षा, आयातित राजनीती र राजनीति सास्त्र, तिनका पार्टीका लोगो, झण्डा र ब्यानर, ति पार्टीका टाउके देखि पुच्छर सम्मले ले ब्यबहारमा देखाएका पोसाक, लवाइखवाइ र आचरण !
आयातित धर्म र संस्कृति अनि भेषभुसा बोलिचाली, खानपान, सिक्षा ! सबै आयातित ! बराजुको पालामा न्याय निसाप र मुद्रा पैठारी हुन्थ्यो ! उखानै थियो "न्याय नपाए गोर्खा जानु' ! आज गोरखाकै गोर्खे देसको ठुलो पदमा विराजमान छन ! पैठारी गर्न छाडेर सबै निकासी मात्र गर्छन ! केहि भन्न हुन्न तुरुक्क आँसु चुहौछन ! कहिले सेरियर मर्छु कहिले गोलि खाएर मर्छु भनेर घुर्क्यौछन ! धर्म अफिम हो मान्नु हुदैन भन्छन तर तिनि सबै देबी देवताको मन्दिरको प्रसाद ग्रहण पनि गर्छन र भाइ टिका पनि थाप्छन !
मान्छे जन्मे पछी मर्नु पर्छ ! धेरै गोर्खालीले इतिहासमा सुनौलो पाना भरेको छ तर यी गोर्खाका कपुत लाइ भोलि मरे पछी पनि मान्छेले राहु र कुलंगार भनेर सम्झने छन ! गिरिजा पनि इनी जस्तै थिए तर आज कसैले पनि तिनी लाइ सम्झिदैनन र केहि गरि तिनका नाम उच्चारण भै नै हालेछ भने पनि चर्को नुन परेको तिउन मुखा परे जस्तै मुख बिगार्छन ! सत्तामा बसेर देसको अहित र नाताबाद, कृपाबाद मा चलेको बाहुन चरी बाबुराम तिमीलाई देस र जनताले कहिले पनि माफ गर्दैन ! धिक्कार छ तिमीलाई !

0 Comments:
Post a Comment