ने.का.को युवा नेता गगन थापा र एमाले को युवा नेता योगेस भटराई एमाओबादीको अधक्ष्य क.प्रचण्ड प्रधान मन्त्रि भएको हेर्न चाहन्छन भन्ने कुरा लगातार छापामा आएको खबरले पुस्टि गर्छ ! सर्बोच्चको प्र.न्यायाधिसलाई प्रधानमन्त्रि बनाउने उद्घोष पहिला क.प्रचण्डले नै गरेका हुन भने यता कांग्रेस र एमालेको युवा नेताहरु लाइ उचालेर प्रचण्ड
स्वयं प्र.म.बन्न चहान्छन ! उनले यो कुरा पनि भनेका हुन तर व्यापक बिरोधका बाबजुद त्यसलाई हैन ठट्टा गरेको भनेर टारिदिये ! नेपालमा धर्म निरपेक्ष र गणतन्त्रको चर्को वकालत गर्नेमा ने.का.को नेता हरुमा नरहरी आचार्य र गगन थापा अग्र पंक्तिमा पर्दछन ! कम्युनिस्ट हरुको सिद्धान्त नै गणतन्त्र हो ! कुरालाई जोड्दै जादा क.प्रचण्डले गगन+योगेसको काँधमा बन्दुक राखेर सिकार खेल्न लागेको देखियो ! एक तिर दुइ सिकार भन्ने उखान लाइ चरितार्थ गरेर देखाउदैछन क.प्रचण्ड ! नेपाली कांग्रेस तथा एमालेका सुप्रिमोहरु यति निकम्मा भै सकेका छन कि न आफु सम्हालिन सकेका छन न त कार्यकर्तालाई तहमा राख्न सकेका छन ! २०५६ पछी चर्किन सुरु भाको कांग्रेस र एमालेको घर २०६२ मा अलिअलि भत्किन सुरु भो तर ऐले आएर अब त जग नै नरहने पो हो कि भन्ने डर भै सक्यो !

0 Comments:
Post a Comment