इन्स्पेक्टर बाट डी.आइजी हुन ४ खुड्किलो चढ्नु पर्छ अनि मात्र काधमा धानको बाला भाको फुली हाल्न पाइन्छ ! घाम मार्का कामरेड बामदेब गृहमन्त्री हुदा जगतै लाइ अच्चम्म पार्दै गाँजा काण्ड लागेर जागिर चिलिम च्याट भाका संग्रौला नामधारी पूर्वका बाजेलाई एकै चोटि के के पानि छर्केर डी.आइ.जी बनाइ दिंदा मास्तिर स्व.जंग खलक पनि बेहोस भए होलान ! धन्न सर्बोच्चले नाका नत्थी लगाई दिएर मात्रै ! २०४६ सालको प्रजातन्त्र पछी नेपाली कांग्रेसका खुम बहादुर खड्का र एमालेका बामदेब गौतम प्रशासनमा नाङ्गो नाच देखाउनमा १ नम्बर भाका थिए ! खुम बहादुर लाइ आसु लाग्यो आज जेलमा छन तर यी मुर्ख बामदेब लाइ जेल हाल्ने कानुन नेपालमा आज सम्म बनेको रैनछ ! अझै कुर्लदै छन बाबुराम भटराई लाइ फासी हैन पक्रेर जेल हाल्नु पर्छरे ! जेल पहिला बाबुराम लाइ हैन बामदेबहरुलाई चैँ हाल्नु पर्छ ! देशमा गुण्डागर्दी गर्न सिकाको त इनिहरुले नै हुन नि ! नेपाल प्रहरीमा नागो नाच देखाको जनताले अझै भुलेका छैनन ! आकास तिर फर्केर थुक्ने यस्ताहरु पनि नेपालको ठुला नेतारे ! नेता भनेको के हो थाहा छ ?
Home »
च्वास्सचुस्स
» नेता भनेको के हो थाहा छ ?
नेता भनेको के हो थाहा छ ?
Written By खांट्टी कुरा on Monday, January 28, 2013 | January 28, 2013
Tags
च्वास्सचुस्स
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment