Saturday, January 26, 2013

यो समाचारको आसय के हो ?

"टप नेपाल न्युज धार्मिक भावनामा खेलबाड नगर्नुहोस ! तपाइँ उट्पट्यांग समाचार राखेर जनतामा के सन्देस दिन चाहनु हुन्छ ? कतै तपाइको पत्रिका बिदेसीको कृपामा त चलेको हैन ? समाचार छाप्दा अर्काको धार्मिक भावना माथि खेलबाड नगर्नुस है !तपाइ जहिले पनि द्दिअर्थी र भ्रामक समाचार राखेर जनतामा एक किसिमको नकारात्मक सन्देस प्रबाह गर्नु हुन्छ ! तपाईलाई यस्तो गर्ने अधिका कसले दियो ? के तपाइँ पनि नेपालमा धार्मिक तथा जातीय दङ्गा गराउन चाहनु हुन्छ ? नेपालमा अहिले पनि बहु संख्यक हिन्दु  बस्छन  ! त्यसैले समाचार पस्किदा अर्काको धार्मिक भावनामा आँच आउने समाचार छाप्ने काम बन्द गर्नुस है ! बेलैमा तपाइको घैटोमा घाम लागोस"

No comments: