नेपालको मुन्छिहरलाइ ३ भागमा बाडेको रैछन ! बाजे बराजु प्रजा रैछन अर्थात २००७ साल भन्दा अघिका ! बा हरु प्रजा बाट पदोन्नति भर जनता भका रैछन भने हामि चैँ अझ एक खुड्किलो उक्लेर नागरिक भाका ! उहि क्या सिपाही बाट हल्दार अनि हल्दार बाट जमदार भन्या अनि निजामतिमा चैँ बहिदार बाट मुख्या अनि मुख्या बाट खरदार भन्या जस्तो ! गाम्लेको छोरछोरीले पाउने पद भनेकै यत्ति हो तर अहिले फेरी नेताहरुले गाम्लेहरुलाइ पुरानै प्रजा को पदमा अर्थाय सिधै २ तह घटुवा गर्न ला रैछन ! यदि प्रजा नै बनाउने हो भने किन फालेको राणाको शासन ? हुकुमी सैलिमा शासन चलायो भनेर दुम्जाली हरुलाई नेत्र ...
बल्या हैन र ? ठिक छ कोइ बात छैन अब फेरी प्रजा नै बनाउने हो भने नाति जर्नेललाइ बोलाएर श्री ३ को पेच पहिर्याउने त्यसो गर्दा शिंह दर्बारा अटोमेटिक राणा बसी हाल्छन ! श्री ५ काहा बस्छन भनेर भन्ने परोइन ! नेताज्यूहरु माओबादी त सरभाइबलमा खप्पिस छन तर काउरेस र एमालेका नेताहरु जाने कता ? उही कलकत्ता बनारस ? आजकल बनारसा चनो पाइन्न क्यार टोक्नलाइ ! हिन्दुस्थानले चना जति सप्पै बाहिर निकासी गर्छरे ! त्यसैले जनतालाई प्रजा बनाउने सपना नदेखहै नेता हो ! हामि जनतालाईत के प्रजा, के जनता र के नागरिक ! जोगीको कान चिर्या जस्तो ! दुख नगरी मुखा माड लाग्ने हैन क्यार ! बरु त्यै दुख गरेकोमा पनि लेभी माग्न आउछौ र पो दुखको कुरा त्याहा निर छ ! अब पनि लेभी माग्न आयेउ भने भोटे कुकुर फुकाएर लगाइन्छ ! बेलैमा चेतना भया है पछी सराप्न पाइन्न तर झिंगाको सरापले डिगो मर्दैन क्या र ......

0 Comments:
Post a Comment