देख्नु र भोग्नुमा फरक हुँदो रैछ ! मैले अझै सम्म इस्वरको साक्षात दर्शन गरेको छैन ! म पनी युवाबस्थामा त्यति धर्मकर्म मा रुचि राख्दैन थिए ! मन्दीर जान्थे त बाहिर बाट नमस्ते गर्थे ! त्यसो गर्दा मलाइ धेरैले गालि गर्थे ! १/२ वटा घटनाले गर्दा म सोच्न बाध्य भए र भने यो भू-मण्डलमा दैबी सक्ति चैँ पक्कै छ ! यदि दैबी तथा इश्वरीय सक्ति नभएको भए किन मानव आफ्नो धर्म रक्षाको लागी ज्यान फालेर लाग्छन ? भलै मानव किन चन्द्रमा मा नपुगुन ! सबै धर्मावलम्बी हरु आ-आफ्नो धर्ममा कट्टर छन र लाग्नु पनी पर्छ ! तर त्यसो भन्दैमा तेरो धर्म नराम्रो मेरो धर्म राम्रो भनेर आजकल मानव मानवमा फुट पैदा गराउदैछ त्यो चैँ जायज हैन ! पश्चिमाहरू अल्छी र सौखिन छन अनि अर्काको डाहा गर्छन ! एसिया तथा अफ्रिकन हरु मेहनती छन ! दुख नगर्ने खालि मोजमज्जा गर्न खोज्ने अनि अर्काको सम्पतिमा आँखा लाउने ! त्यसैत पाइदैन अर्काको सम्पती त्यसैले अनेक तिकडम गरेर पश्चिमाहरू अर्काको सम्पतिमा लुट्न चाहन्छन ! त्यसैले यो धर्म परिवर्तन पनी त्यसैको कडी हो !
Home »
» यो भू-मण्डलमा दैबी सक्ति चैँ पक्कै छ !
यो भू-मण्डलमा दैबी सक्ति चैँ पक्कै छ !
Written By खांट्टी कुरा on Wednesday, October 24, 2012 | October 24, 2012
देख्नु र भोग्नुमा फरक हुँदो रैछ ! मैले अझै सम्म इस्वरको साक्षात दर्शन गरेको छैन ! म पनी युवाबस्थामा त्यति धर्मकर्म मा रुचि राख्दैन थिए ! मन्दीर जान्थे त बाहिर बाट नमस्ते गर्थे ! त्यसो गर्दा मलाइ धेरैले गालि गर्थे ! १/२ वटा घटनाले गर्दा म सोच्न बाध्य भए र भने यो भू-मण्डलमा दैबी सक्ति चैँ पक्कै छ ! यदि दैबी तथा इश्वरीय सक्ति नभएको भए किन मानव आफ्नो धर्म रक्षाको लागी ज्यान फालेर लाग्छन ? भलै मानव किन चन्द्रमा मा नपुगुन ! सबै धर्मावलम्बी हरु आ-आफ्नो धर्ममा कट्टर छन र लाग्नु पनी पर्छ ! तर त्यसो भन्दैमा तेरो धर्म नराम्रो मेरो धर्म राम्रो भनेर आजकल मानव मानवमा फुट पैदा गराउदैछ त्यो चैँ जायज हैन ! पश्चिमाहरू अल्छी र सौखिन छन अनि अर्काको डाहा गर्छन ! एसिया तथा अफ्रिकन हरु मेहनती छन ! दुख नगर्ने खालि मोजमज्जा गर्न खोज्ने अनि अर्काको सम्पतिमा आँखा लाउने ! त्यसैत पाइदैन अर्काको सम्पती त्यसैले अनेक तिकडम गरेर पश्चिमाहरू अर्काको सम्पतिमा लुट्न चाहन्छन ! त्यसैले यो धर्म परिवर्तन पनी त्यसैको कडी हो !
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment