इश्लाम धर्मालम्बीहरुको भोली बकरिद अर्थात कुर्बानी ! गांठवाला रइस अर्थात साहुबा हरुले उँट कुर्बानी दिन्छन नसक्नेले खसी ! 'कुर्बानी' अर्थात 'इश्वरमा समर्पित' ! त्यो पनी 'अल्लाह' लाइ बलिने चढाएको अर्थात समर्पित गरेको हो तर कहिँ कतै बाट यसको बिरोध हुदैन र गर्नु हुन्न पनी ! हाम्रै हिन्दु धर्मको चैँ इसाईहरुले किन घनघोर बिरोध गर्छन ?
..
इश्लाम धर्मालम्बीहरुले अर्काको धर्ममा हस्तक्षेप गर्दैनन ! हामी नेपाली हिन्दुहरु पनी इस्लाम धर्मलाई घृणा तथा हेला गर्दैनौ ! सदियौ देखि हामि नेपालमा अतिनै आत्मीयताका साथ मिलिजुली बसेका छौ ! त्यसैले नेपाल तथा कामको खोजीमा बिदेस पलायन भएका सम्पूर्ण मुसलमान चाचा, चाची,दाज्यु,भाइ तथा दिदी बहिनीहरुमा 'बकरिद्को सुभकामना' !

0 Comments:
Post a Comment