Friday, October 26, 2012

अब पनि जागेनौ भने होला है अन्धेर

हग्ने लाइपनी भन्दा देख्नेलाइ भो लाज

स्वर्ग जस्तो हाम्रो मुलुक नर्क भो आज

जाग हे नेपाली गर्नु हुन्न अब देर ... ! 

अब पनि जागेनौ भने होला है अन्धेर !!
..

No comments: