चाइनाका माइला दाइ "बेन जियाबाओ" ले प्रधान मन्त्रि पदमा बसेको अबधिभर जाबो पौने तिन अरब डलर पड्काए छन भनेर कुइरेको पत्रिका New yourks Times ले के छापेका थिए चाइनामा उक्त पत्रिकाको साइट ब्लक ! माइलादाई पनी हाम्रा क.प्रचण्ड जस्तै पहिला गरिब थिए ! क.प्रचण्ड पहिला भुरामा भैसी गोठाला जान्थे भने बेन जियाबाओ सुँगुर गोठालो ! गोठालेको पनी दिन फिर्दो रैछ त्यसैले खाए त खाए उनकै देशको सम्पती खाए ! किन टाउको दुख्यो हैन त माइलादाई ? बरु हाम्रा बैध्यबा बा पनी पार्टी फुटाउना साथ् उता हानिएका थिए ! बाले पनी सिके कि सिकेनन त्यो अरबौ च्याट पार्ने गुरु मन्त्र ? बैद्य बाका चेलाले त गुरुमन्त्र सिकेर अहिले माइलादाईलाइ पनी जित्छु भन्दै कम्पिटिसनमा लागेका छन ! अस्ति हाम्रा सुको मन्त्रि पनी उक्त आइडिया सिक्न गाका उता चाइनामा ! सिके कि सिकेनन बरा !
देख्यौ त नेपाली जनताहो कम्युनिस्ट को कम्युनिजियम कस्तो हुदो रैछ ! जनताहरु लाइ जात र धर्ममा लडाएर टाउकोमा गिर खेलाउदै मौकामा चौका हानेको ! अब पनी लाल सलाम भन्छौ कि जय रास्ट्रबाद ? त्यो सोच्ने जिम्मा हामि सबैको हो कि होइन ? कि मैले गलत लेखे ?
..
{खबर श्रोत BBC Hindi sewa}

0 Comments:
Post a Comment