फेसबुक प्रोफाइलमा इटहरी ठेगाना लेखिएको "लासाङ्ला आपा" नाम गरेका एकजना निकै धर्मको ज्ञाता हुनुहुन्छ ! फेसबुकमा उहाँको लेखाइ हेर्दा उहाले अन्तरजातीय बिवाह गर्नु भएको हुनु पर्दछ ! उहाको नाम हेर्दा उहाँ पक्कै पनी बाहुन क्षेत्री समुदायको हुनुहुन्न होला ! राइको पनी उहा घनघोर बिरोधि ! उहा के गर्नु हुन्छ त्यो थाहा भएन तर के र कुन हिसाबले उहा हरेक दिन जातजाती बिचमा फाटो ल्याउने कार्य गर्दै हुनुहुन्छ त्यो बुझ्न सकिएन ! फेसबुकमा छदम नाम राखेर समाजमा कटुता पैदा गर्दै हिड्ने यस्ता महापुरुषलाइ बाउरामको सरकारले पक्कै पनी 'नेपाल तारा' भन्ने मान पदबिले विभूषित गर्ला कुनै दिन ! एक दिन श्याम जंग खत्री 'सानो जंगे'ज्यु को लेखाइ अनुसार उहा इसाई हो कि जस्तो लाग्यो ! उहालाई म सालिन्ताको साथ् के निबेदन गर्न चाहन्छु भने बातै पिच्छे हिन्दु धर्म माथि धावा बोल्ने र अनाबस्यक भ्रम फैलाउने काम नगर्नुहोस ! एक दुइ जना 'आपाले' गर्दा देश दुर्गन्धित भयो र अब हैजा फैलिन बाकि छ ! यदि हैजा फैलियो भनेत त्यो हैजाले भोलि 'आपा' लाइ पनी नभेटला भन्ने के ग्यारेन्टी छ ! हामि हिन्दु हौ र अहिले सम्म सहनसिल भै बसेका छौ ! बिदेसिको पाउ मोल्दै अर्काको जुठो पुरोमा बाच्ने काम नगर्नुस र नेपाली हो भने आफ्नो खुट्टामा उभिएर परिश्रम गर्न सिक्नुस ! अति भयो भने खति हुन्छ ! नेपाली हो भने गोर्खाली बन्नुस अंग्रेज हैन बेलैमा चेतना भया !
Home »
» गोर्खाली बन्नुस अंग्रेज हैन !
गोर्खाली बन्नुस अंग्रेज हैन !
Written By खांट्टी कुरा on Wednesday, October 24, 2012 | October 24, 2012
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment