Tuesday, October 23, 2012

उनि कसरि बाबु+राम+भटराई हुन्छन ?

छिट्टै नै नेपालमा पनी सार्बजनिक बिदा आइतबार दिने प्रचलन बस्दैछ ! सायद यसमा पनी बाराभ लाइ फस्ट नै हुन मन लागेको होला ! जमाना उल्टो आएछ ! बहुसंख्यक भन्दा अल्पसंख्यक ठुलो हुँदा रैछन ! सायद यो चलन बाराभलाई सस्तो महँगो के पर्ने हो त्यो समयले बताउला ! बाराभले अब भटराई थर नलेख्दा बेस होला र नाम पनी बदल्नु होस ! किन भने बाबु भनेको सबैको प्यारो अनि राम भनेको देउता र भटराई भनेको हिन्दु थर भनेसी उनि कसरि बाबु+राम+भटराई हुन्छन ? अनि जन्मे पछी त मर्नु पर्छ त्यतिखेर कुन संस्कार पालना गर्ने तथा गराउने हो ? वाह बाबुराम तिम्रो नया नेपाल ! कसको इसारामा यस्तो भाडभैलो मच्चाउदै छौ बाराभ? ... बिनासकाले बिपरित बुद्धि !

1 comment:

Yuba Raj Lamsal said...

यस्ता आपा जस्ता धेरै मापाका मित्रहरु छन् जसको ध्यय भनेकै समाजलाई भाँड्नु रहेको छ :( समयले यस्ता लाई ढिलो चांडो लोप्पा ख्वाउने नै छ :)