पहिला पाँच वटा पत्ती हातमा लिएर जुटपत्ती खेल्ने भन्थे ! पछी पत्तिको डिमोसन तर खालको प्रमोशन भएर तिनपत्ति फ्लास हो कि फरास हो त्यो भो ! त्यस पछी किट्टी, साइटिंग, कुचिला, पप्लु भो ! त्यति सम्म थाहा थियो बहुदल संगै गोलखाडी भित्रियो अनि त्यो संगै म्यारिजरे .. तासको पनी म्यारिज अर्थात बे हुँदो रैछ तर देशको राजनीति गोलखाडी गाको जस्तै गरि बाह्रमासे पनी म्यारिज खेलेर गोलखाडी गाको देख्दा दुख लाग्छ ! देस अथवा आफ्नो सम्पती जे थापे पनी आखिरमा फाइदा जुवाको खाल थाप्ने लाइ नै हो क्यार ! कि कसो हो ?
No comments:
Post a Comment