Friday, October 19, 2012

यस्तो पनी हुँदो रैछ !

यस्तो पनी हुँदो रैछ  जिन्दगीमा कैले कैले
बाउन्न घुस्सा त्रिपन्न ठक्कर जहिले पनी खाएँ मैले !
..
बहुदले व्यवस्थाले गर्दा देशमा रोजगार पाइन मैले
खाडीमा आएर घोटिनु पर्यो कसलाई अब भन्नु मैले !!
..
साथि संगी हास्दै होलान चाडबाडमा बसी ऐले
नौ बर्ष बित्यो हजुर टिका थाप्नु पाइन मैले !!!
..
यस्तो पनी हुँदो रैछ जिन्दगीमा कैले कैले ...
..
सुभ बिजया दशमी २०६९ को सुभ-उपलक्ष्यमा सम्पूर्ण मान्यवरमा हार्दिक मंगलमय सुभकामना अर्पण गर्दछु !

 

No comments: