आज रास्ट्रपतिज्युले बोलाउनु भो ! हामि हरु सप्पै पार्टीका नेताहरु गयौ ! भोज मिठो रैछ ! जिब्रो पड्काई पड्काई खायेउ ! सबै जना हासी खुसीका साथ सौहाद्रपूर्ण वाताबरण मा हासी ठट्टा मजा कुराकानी भो ! रमाइलै भयो ! अनि सहमतिको कुरा चैँ भएन ? भन्ने पत्रकारको प्रस्नको जवाफ मा खै त्याहा कसैले पनी सहमतिको कुरानै उठाएनन ! त्यहि भएर अनि सहमति को कुराचैँ गरेनौ ! चाडबाडको बेला यस्तो कुरा गर्नु हुन्नक्या ! रास्ट्रपति ज्यु पनी खुसि हुनु भो ! अनि भोज खाएर जाने बेलामा नमस्ते भनेर फर्किउ !
..
आज रास्ट्रपतिले सम्पूर्ण दलका नेताहरु लाइ बोलाएर सहमतिको लागि भोज ख्वाउनु भए पछी ठुला कामरेड बादशाह प्रचण्ड र साना कामरेड झलनाथ खनाल ले पत्रकार लाइ दिएको छोटो र मिठो प्रतिक्रिया हजुर हरु लाइ कस्तो लाग्यो ? मलाइ चैँ रमाइलै लाग्यो र अब रास्ट्रपतिले तिहारमा फेरी बडा भोज गर्नु हुन्छ ! त्यति बेला ऐला र छोइलाको तालमाचैँ पासानै हान्ने कि त्यो प्रधानमन्त्रीको दाउ लाइ ! तर सिटौलाहरु जस्ता सकुनीहरु पनी त छ नि ! होस् गर्नु है क.प्रचण्डले अस्ति युरोप गएर ग्याम्ब्लिंग सिकेर आउनु भा छ !

0 Comments:
Post a Comment