Home » » नेपाल हामी सबैको साझा फुलवारी हो !

नेपाल हामी सबैको साझा फुलवारी हो !

Written By खांट्टी कुरा on Wednesday, April 30, 2014 | April 30, 2014



कोच अर्थात राजबंसी र लेप्चा जातीहरुलाइ हत्यार देखाउंदै खेदेर उहिले लिम्बुहरुले राज्य जोडेका हुन भन्ने इतिहास हुँदाहुँदै पनि पूर्वका राइ हैन केहि एक दुई जना लिम्बुहरु अर्काले उचाल्देको भरमा बिनासित्ती कुर्लिन्दा रैछन !
उबेला जसको हातमा हत्यार त्यो राजा र त्यसको अधिनमा बस्नु पर्ने चलनथ्यो ! यो नेपालमा मात्र हैन सारा संसारभरी चलेको चलन हो, नपत्याय इतिहासको ठेली पल्टायेर हेर्नुस ! बेपार गर्न आका बेपारी गोराले कसरि एसिया को आधा भन्दा बढी भूभाग मिठाइ खा का जसरि क्वाप्प खाए र त्यसरी खान लाइ त्यै गोराको भाषा help भनेर थ्री नट थ्री लि एन फिल्ड मार्का थ्री राइफल बोक्ने पनि त नेपालबाट धेरै पुर्बका लिम्बुहरु गएका थिएनि ! तक्मा पनि भेटेकै हुन !अझै बसोबास त हंकंग देखि बेलायेत सम्म छ ! उ बेला हाम्रो पुर्खालाई किन भेदभाव गरिस भनेर आजको मिति सम्म मुद्धा लड्दै छन !
यी सबै यावत कुराहरु जान्दाजान्दै पनि आफ्नै देसमा बसेर अनेक थरिको सपना देख्नेहरु भनेको अर्ध पागल हुन ! के थाहा वास्तविकता के हो भन्ने कुरा ! बिदेसा बसेर लिम्बुवान र सिम्बुवान्को सपना देखाउंदै नेपालमा न १४ थरिका वान बन्छ न बन्न दिन्छ्म !
गाम घरा नंग र मासु जस्तरी मिलेको बसेको नेपालीहरुमा फुट पार्नेहरुलाई नेपाली हैन बिदेसिका भरौटे भनिन्छ भने त्यस्ता भरौटेको कुरामा बिस्वास गर्नु भनेको आफ्नै खुट्टामा बन्चरो हान्नु हो ! बिदेसी बनिसकेका ति अर्ध नेपाली र तिनका स्वास्नी देखि सन्तान सम्म न नेपाल फर्किन्छन न तिनलाई नेपालको माया छ भने त्यस्ताहरुको कुरा सुनेर गाउँ समाज भाडने काम चैँ कसैले पनि नगरौ !
बिदेसिको इसारामा नेपालको नक्सालाइ रंगी बिरंगी बनाएर यो लिम्बुवान, यो खुम्बुवान भन्दै १४ थान वान बनाउने ति माउबादीहरुले के संच्चिक्कै राज्य भाग लगाए ? नेपाल ति माउबादीले जोडेको हो ? ति कस्ता थिए र अहिले कस्ता भै सके त्यो पनि बिचार गर्नुस !
नेपाल पृथ्बी नारायण शाह एक्लैले जोडेका हैनन उनि त नायक मात्र हुन ! नेपाल देस बनाउन सबै जातजातिका नेपालीहरुले पनि उत्तिकै पसीना बगाएका छन र ति नेपाल निर्माताले पनि भनेका छन नि नेपाल हामि सबैको साझा फुलवारी हो भनेर ! के नेपाल भनेको बाहुन क्षेत्रीको मात्र हो भनेर कहिँ कतै लेखिएको छ ?
..
बि.स.२०७१ साल बैसाख १९ गते बिहिबार,
©जनक मान डंगोल janakdangol@gmail.com


पेज मन पर्छ भने www.facebook.com/khattiuro लाइ LIKE गर्नुहोस !
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger