'अब प्रभु आउनु हुन्छ ! प्रभुले हामि सबैलाई स्वर्ग लैजानु हुन्छ'
..
जय मसिरुपी भेडाका बथानले नेपाला मात्र हैन संसारभरीनै खोक्ने सुगा रटाइ यहि हो ! तपाइहरुले आज सम्म देउता देख्नु भाको छ ? अल्लाह देख्नु भाको छ ? यिसु मसिह देख्नु भाको छ ? स्वर्ग र नर्क देख्नु भाको छ ?
जनक डंगोलले न भगवान देखेको छ न स्वर्ग नर्क देखेको छ ! इश्वर देउता भनेको आनो आत्माले मान्ने हो र सदियौ देखि मान्दै आएको परम्परालाइ निरन्तरता दिनु त्यो हाम्रो कर्तब्य हो ! धर्म संगै त्यसमा हाम्रो संस्कृति र परम्परा पनि लुकेको छ !
क्रिस्चियनहरु अल्छिका भकारी हुन ! भन्ने बेलामा अर्कालाई नानाभाती भनेर उचाल्छन ! गरिब देसा धर्म परिवर्तन गराउनुको सट्टा नया नया बैज्ञानिक ज्ञान बाडेको कहिँ कतै देख्नु भाको छ ? सदियौ देखि नै 'फुटाउ र राज गर' भन्ने यिनीहरुको निती नै हो !
महंगा आइफोन र ल्यापटपमा आफ्नो अस्मिता बन्दकिमा राख्नेमा नेपालका सबै जातका नेपाली छन र यो जाति र उ जाति भन्न मिल्दैन तर ब्राम्हण पण्डित भनेको हिन्दु धर्मको पालन गर्न लगाउनेमा पर्दछन ! त्यहि ब्राम्हण समुदायका सन्तानहरुनै आज हिन्दु धर्मको जरै उखलेर फ्याक्नु लागेको देख्दा बडो दुख लागेर आउछ !
इसाई मिसनरी स्कुल र अस्पताल खोल्न किन दिने ? यदि तिनले नेपालको भलो चाहेर ति मिसनरी खोलेका भए बाबुराम भटराईहरु कसरि जन्मियो ? बाबुराम भटराई जस्तै अरु किन जन्माउदैछन ? अब यो चैँ सोचनीय बिषय भाको छ !
पानि सरि पैसा बगाएर मिलेर बसेको समाजमा जातीयता/धर्म/संघियता/क्षेत्रीयता आदिको मन्द बिष घोलेर नेपालमा बिग्रह र अराजक स्थिति मच्चाउने ति सम्पूर्ण गैर सरकारी संस्थालाई जब सम्म देस बाट बाहिर निकालीदैन तब सम्म नेपालको जनताले आफुले चाहेको संबिधान कुनै हालतमा बन्न सक्दैन ! के सदियौ पुरानो राजतन्त्र फ्याक्नलाइ मात्र लोकतन्त्र नामको गणतन्त्र ल्याइएको हो ? अब यो प्रश्न गर्ने कि नगर्ने ? यदि नगर्ने हो भने अनेक थरिको बखेडा झिकेर किन धर्म र संस्कृति माथि निरन्तर प्रहार हुँदैछ ? संघियता र धर्म निरपेक्ष राज्य बनाउनु भनेर नेपालको जनताले दोश्रो पटकको संबिधान सभामा उम्मेदवारहरुलाई मत दिएको हैन भन्ने कुरा घाम जस्तै छर्लंग भै सकेको छ ! सबैलाई चेतना भया !

No comments:
Post a Comment