Monday, March 18, 2013

हामि नेपाली हौ कि भारतीय ?



(तस्बिर: जनक मान डङ्गोल)
मिति २०६९ चैत्र ५ गते बिहान अन्दाजी १०:३० बजे हेटौडा बजारको कान्तिराजपथमा अगाडी अजित ब्यान्डको बर्दीधारी ब्याण्ड टोलि हिन्दि लवजका भजन माइकमा फुक्दैछन ! बिचमा महिला हरु नाच्दैछन र पछाडीको पंक्तिमा बैष्णब रथ यात्रा ! आज हेटौडा नगरका बासीले धार्मिक कार्यमा ब्याण्ड टोलिको गज्जबको तमासा देखे ! धार्मिक कार्यमा हार्मोनियम, तबला र मृदंगको सुर तालमा नेपाली भाषामा लय मिलाएर भजन गाउनु पर्नेमा यो बम्बैया संस्कृति कसरि भित्रियो ? यो बिकृति हो कि हैन ? बुझ्न सकिएन ! त्यसैले हामि नेपाली हौ कि भारतीय ? अब सोच्नु पर्ने बेला आएको छ ! 

No comments: