रा ला स्या, नागाला स्या, मुइला स्या जे जे को भए पनि स्या अर्थात रा ला स्या भनेको खसी बाखाको सिकार, मुइला स्या भनेको राँगा भैसीको सिकार अनि नागाला स्या भनेको कुखुरोको सिकार भनेर औतारी भाषा भन्छ ! औतारी भनेको चैँ हाम्रो सुर्यमान दोंग कामरेड हरुको जात लाइ भन्छकिनभने नेपालमा तामांग जातिको मूल थलो भनेको तिमाल हो जुन काभ्रे जिल्लामा पर्दछ ! दोंग कामरेड पनि काभ्रेली औतारी हुन !
बाहुने लाइ बाजे, क्षेत्रीलाई काजि, नेवारलाइ साहुबा भने जस्तै तामांगलाइ औतारी भन्छ ! औतारी (तामांग) हरु बुद्ध धर्म मान्छन ! भगवान बुद्ध प्राणि हिँसा मन पराउनु हुन्न ! बुद्द बचनमा छर्लंग लेख्या छ 'सबै प्राणी लाइ दया गर, जीव हत्या नगर' !
बुद्ध धर्म मान्ने भए पछी माछा, मासु खाने कुरा भएन ! माछा मासु खानलाइ ति प्राणिको हत्या गर्न पर्छ ! हत्या भनेको मार्ने हो तर मार्ने तरिका चैँ फरक फरक हुन्छ ! कसैले रेट्छन भने कसैले छ्प्क्याउछन ! रेटे पनि छ्प्क्याये पनि त्यो पशु नामको प्राणिको गर्धन बाट पानी त पक्कै पनि बग्दैन होला ! बग्ने त रगति नै हो !
अब कुरोको चुरो चैँ के भने औतारीज्यु हरु तपाइको भाखा मासु लाइ 'स्या' भन्छ ! तपाइँहरु 'स्या' खानु हुन्छ कि खानु हुन्न ? खानु हुन्न भने तपाईहरुले गरेको बिरोध १००% ठिक छ तर खानु हुन्छ भने किन र के को आधारमा पशु बलिको बिरोध गर्नु हुन्छ ?
ब्राम्हण बाहेकका नेवार, तामांग, गुरुङ, राइ, मगर, लिम्बु आदि १०० भन्दा पनि माथिका जातले जाड रक्सि माछ मासु खादैनन भनेर कसैले पत्याउछ ? अझ अहिले त बाहुन भनिने बाजेहरु समेतलाइ ऐला संग छोइला नभई हुन्न भने दसैँको पशु बलि बिरोधमा कुतर्क गरेर आफै बेवकुफ बन्ने काम कसैले पनि नगरौ ! कसैको पनि धार्मिक आस्थामा चोट पुर्याउने अधिकार कसै लाइ पनि छैन !

0 Comments:
Post a Comment