Sunday, March 24, 2013

साछिको परिभाषा !



साक्षी :
न्यायसास्त्रले साक्षी लाई दुइ भागमा बढेको छ
(क) देखि जान्ने साक्षी :- कुनै पनि घटना वा आदी इत्यादिको बारेमा आफ्नै आँखा अगाडी देख्ने  व्यक्ति लाइ देखि जान्ने साक्षी भनीन्छ !
(ख) सुनी जान्ने साक्षी :- कुनै पनि घटना वा आदी इत्यादिको बारेमा कुनै बिस्वासिलो व्यक्तिले भनेको बयान लाइ बिस्वास मानि व्यक्त गर्ने लाइ सुनी जान्ने साक्षी भनीन्छ !


यी त भए साछिको परिभाषा !
सामाजिक संजालका विभिन्न साधनहरु मा हाम्रा केहि साथीहरु माथि उल्लेखित गरिएको साक्षी खुद आफै हुँदा हुँदै पनि सत्य कुरालाई बंग्याएर कपोकल्पित किसिमले भ्रम शृजना गर्ने किसिमले लेख प्रकासित गर्ने तथा अर्काले लेखेको लेखमा नकारात्मक टिप्पणी गर्नु लाइ मैले चैँ न्याय संगत हो भनेर मान्दिन ! किनभने अपराध गर्ने त अपराधी नै हुन भने आफ्नै आँखा अगाडी को अपराधीको अपराधलाई लुकाई दिएर त्यो अपराधी हैन भन्ने व्यक्ति त झन महा अपराधी हुननी हैनन र ? त्यसैले सत्य लाइ सत्य भन्न सक्नु पर्छ किनभने मान्छेहरु अजर अमर त पक्कै छैन होला !

No comments: