नयाँ बर्ष,
चाडपर्व तथा प्रजातन्त्र दिबसको बेलामा बिज्ञप्ति निकाल्ने गरेका निलम्बित राजा
ज्ञानेन्द्र शाहले हिजो मिति २०७३/०९/०६ गते आक्रोशपूर्ण प्रेश बिज्ञप्ति जारि
गर्नु भएको छ ।
किन निकाल्नु पर्यो यस्तो आक्रोशपूर्ण बिज्ञप्ति ?
देसको चिन्ता राजा र राजभक्तहरुले मात्र लिनु पर्ने हो ?
पार्टीका नेताहरुको पछी लागेर पार्टी जिन्दाबाद नेताको जय होस् भन्दै गयौ भने बीर नेपालीहरुले आफ्नो रास्ट्रको पहिचान गुमाउने दिन धेरै छैन त्यसैले जानाजानी आफ्नो खुट्टामा आफैले बन्चरो हान्ने काम नगरौ !
पढ्नुहोस गद्दी छाडन बाध्य बनाईएका निलम्बित राजाले जारि गर्नु भएको प्रेश बिज्ञप्ति !
0 Comments:
Post a Comment