अस्ति रिपोटर्स क्लबका अध्यक्ष ऋषि धमला ले झ्याई (बिहे) पारे नेपालको सबै मिडियाले त्यस लाइ बधाई चढाईका साथ समाचार बनाए !
अस्ति अख्तियारमा पुर्ब प्रशासक लोक मान शिंह लाइ नियुक्तिको बिषयमा त झन् कुरै नगरौ १० रेक्टरको भुइँचालो नै गयो !
आज पत्रकार विजयकुमार, कान्तिपुरका सम्पादक सुधिर शर्मा र कान्तिपुरका मालिक कैलाश सिरोहियालाई अदालतको मानहानी गरेको बिषयमा मुद्दा नै लाग्यो !
..
यी बिषयहरुमा कलम तिखार्ने हाम्रा कलमजीविहरुले बिस्व राजनीतिलाइ हेर्ने र बुझ्ने गर्दैनन ! यदि हेर्ने र बुझ्ने गरेको भए बितेको हप्ता पुर्बी एसियाको औधोगिक नगरीले भरिपूर्ण भएको देस मलेसियामा आम निर्वाचन सम्पन्न भयो ! त्यो आम निर्वाचन के कसरि सम्पन्न भयो र त्यो निर्वाचनले नेपाल को राजनीति र अर्थनीतिमा कस्तो प्रभाव पार्छ त्यो तर्फ कुनै मुल्यांकन गरिएन !
२ दिन मात्र भयो भयो दक्षिण एसियाली रास्ट्र पाकिस्तानमा पनि आम निर्वाचन सम्पन्न भयो ! पुर्बी एसियाको बारेमा त कलम चलाएनन, चलाएनन तर सार्क सदस्य रास्ट्रको बिषयमा समेत नेपालको पत्रकार हरु मौन बसेको देख्दा यो जस्तो घोर आश्चर्य अरु के नै हुन सक्छ र !
जुन दिन नेपालमा सर्बोच्च्का प्रधान न्यायाधिस लाइ सरकारको बागडोर सम्हाल्न नेपालको प्रमुख राजनीतिक पार्टीका नेताहरुले अनुनय बिनय गर्दै थिए त्यस्तै समयमा पाकिस्तानमा पनि सरकारले पुर्व न्यायाधिसको नेतृत्वमा चुनाव गराउने भनेर आदेस दियो ! हिजो मात्रै पाकिस्तानको निर्वाचन परिणाम सार्वजनिक भएको छ भने नेपालमा चैँ हाल सम्म निर्वाचन त परे जावस अहिले सम्म निर्वाचनको मिति सम्म तोक्न सकेको छैन !
हाम्रो देस नेपाल कबि भूपी सेरचनको कबिता जस्तै हो ! घुम्ने मेच माथि अन्धो मान्छे बसे पछी याहा पत्रकारले महत्वपूर्ण समाचार भन्दा पनि ब्यक्तिबादी समाचार बनाउछ ! समयमा निर्वाचन हुँदैन ! जसरि पत्रकारले ब्यक्तिबादी समाचार दिन्छ ! व्यक्ति र पार्टीको भजन गाउछ भने त्यो देशमा समयमा निर्वाचन भएन भनेर के को दुखेसो पोखनु ! रह्यो कुरा कान्तिपुर टिमको त्यो त सबै लाइ थाहा छ नि जुँगाको लडाई हुँदैछ भनेर ! नागरिक कसले चलाको छ र कान्तिपुर कसले चलाको छ भन्ने कुरा थाहा हुँदा हुँदै पनि म बबुरोले यसमा के नै प्रकास पार्नु पर्यो र !

0 Comments:
Post a Comment