(बाउ बिरुद्द मुद्धा हाल्ने तयारीमा पारस : जनआस्था को सामाचार लाइ आधार बनाएर अनलाइन खबरले छापेको खबरको शिर्षक)
..
राज परिवार खास गरि पुर्व युवराज पारस शाहको बारेमा नकारात्मक टिप्पणी नलेखे सम्म नेपालको केहि पत्रकार लाइ खाएको नपच्ने रैछ ! राजकीय पद बाट साधारण नागरिकको पदमा पुगी सकेको व्यक्ति माथि निरन्तर खोइरो खन्नु यो काहाको न्यायसंगत हो ? के उनीहरुको मानवअधिकार हुदैन ? के उनीहरुले स्वतन्त्रतापुर्वक बाच्न पाउदैनन ? कि नेपाली हैन भनेर नेपाली नागरिकता बदर गरेर देश निकाला गर्नु पर्यो ! सक्छन त्यसो गर्न ? छ हिम्मत ? छैन भने किन यस्तो वाहियात समाचार लेखेर प्रकाशन गर्छन ? पुर्व युवराजले अंस लिउन, नलिउन त्यो उनीहरुको नितान्त निजि मामिला हो भने अर्काको निजि मामिलामा हस्तक्षेप गर्ने
अधिकार पत्रकारलाइ कसले दियो ? नेपालको ठुला, मझौला तथा साना पत्रिकाले कति सम्मको सत्य समाचार प्रकाशन गर्छन भन्ने कुरा बिगतको प्रकाशित समाचारले देखाई सकेको छ ! आफ्नै सगोत्री लाइ जिउदै गाड्दा त प्यानलमा विभाजित भएर हो/हैन भनेर लाग्नेले अर्काको निजि जीवनमा चासो दिन सुहाउछ ? कुकुरले जस्तो धेरै मालिक भक्ति नदेखाउ पत्रकार बन्धु ! अर्काको जुठो पुरोमा बाचेर वाहियात समाचार प्रकाशन गर्दैमा खाँट्टी पत्रकार होइदैन ! पत्रकार भनेको के हो र त्यसको धर्म कस्तो हुन्छ त्यसलाई अंगाल्न नसक्ने ले के पत्रकारको बिल्ला भिरेर समाजमा फुइ लाउछन ! पित पत्रकारिता गर्ने लाइ असल पत्रकार भनेर कदापि भन्न सकिदैन ! मगजमा बेलैमा बुद्धि पलाओस !

दिल्ली दरबार को आज्ञा बिना पाद्न पनि डराउने हरुको चुरिफुरी !!!! मालिकले एक महिनालाई पत्रीकाको कागज भन्सारमा रोकीदिदा देखियो इन्को पत्रकारिता,इन्को पत्रकारिता मलिक्लाई रिझौने मात्रा त हो , चाहे तिनिहरु बिदेशी होस् वा स्वदेशी फरक केवल झन्डा मात्र न हो जहाँ नेपाली झन्डाको कुनै स्थान अनी महत्व हुने कुरै भएन !!!!
ReplyDeleteबख्सिस रूपी हड्डी त मलिक्ले नै फ्याक्ने भये कहाको औकात संसारकै बिपन्न मुलुक नेपालको !!!!!!!!!!!