नेपालमा जन्मेर विदेश अझ खास गरि युरोप र अमेरिका छिर्ने बित्तिकै हाम्रा केहि टुप्पो बाट पलाका पण्डित बाजेहरुले हिजो आफु कुन देसमा जन्मेको हौ र मेरो नाउँको पछाडी कुन ट्याग झुन्डिएको छ भन्ने कुरालाई हेक्का नराखी आफुले आफैलाई अति जान्ने र उक्त जान्ने कला गर्भमै सिकेर आको हु भन्ने किसिमले फेसबुकमा आधा नाम हिन्दुको आधा नाम जय मुसीको राख्ने देख्दा उदेक लागेर आयो ! इतिहास तथा युग पुरुषको अपमान गर्ने अधिकार कोहि कसैलाई पनि छैन चाहे नाजीको राजा हिटलर नै किन नहुन भने हाम्रो नेपालको एकिकरणको निर्माता बडामहाराजधिराज पृथ्बी नारायण शाहको त झन् कुरै भएन ! बिदेसिले फालेको जुठो हड्डीको टुक्रामा रमाएर आफ्नै इतिहासको धज्जी उडाउदै हिड्ने आधा नाम नेपाली आधा नाम बिदेसी राख्ने अन्न पशु हरुलाई बेलैमा चेतना भया ! जय गोरखनाथ !
Home »
टिका-टिप्पणी
» अन्न पशुहरुलाइ बेलैमा चेतना भया !
अन्न पशुहरुलाइ बेलैमा चेतना भया !
Written By खांट्टी कुरा on Wednesday, January 16, 2013 | January 16, 2013
Tags
टिका-टिप्पणी
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment