Home » » के नेपाली जनताको रगत पानी जस्तै सस्तो छ ?

के नेपाली जनताको रगत पानी जस्तै सस्तो छ ?

Written By खांट्टी कुरा on Monday, January 14, 2013 | January 14, 2013


*       जब कुनै पनि प्रश्नको जवाफ नै छैन ! आफनै बफादारलाइ दिईने प्रश्नको जवाफ नै नभए पछी के को लागि र कसको लागि फेरी जनयुद्द लडने ? जनयुद्ध लडन बाहिरको मान्छे त पक्कै पनि आउदैन होलान ! क्रान्ति या जनयुद्द जे गरे पनि नेपाली जनताले नै गर्ने हो ! कतिन्जेल सम्म रगतको होलि खेल्ने ? के नेपाली जनताको रगत पानी जस्तै सस्तो छ ?

*       हिजो माओबादीले जस्तो बिहारका चटपटे बेच्न आकालाई बन्दुक बोकाएर युद्द लडाउने कुरा त पक्कै हुदैन ! लगानी गरे पछी प्रतिफल खोज्नु त्यो कुनै नौलो कुरा हैन ! सेना तथा प्रहरी संगठन भनेको अनुशासनमा चल्ने संगठन हो! त्यो कुनै राजनीतिक पार्टी वा दलको संस्था जस्तो हुदैन ! खेति गर्नु भन्दा पहिला खनजोत गरिन्छ अनि सफा राम्रो बिउ बिजन हालिन्छ ! जब बिउको दानानै अर्ध सडेको छ भने त्यो दानाले कस्तो उत्पादन दिन्छ पहिला त्यसलाई कल्पना गर्नुस त ?
 
(पर्सि बिहिबार क्राइमचेक साप्ताहिक www.ecrimecheck.com मा प्रकासित हुदैछ ! प्रतीक्षा गर्नु होला)

 
Share this article :

0 Comments:

Post a Comment

 
Support : Creating Website | Johny Template | Mas Template
Copyright © 2011. खांट्टी कुरा - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger