अस्ति पौष २३ गते बाट
गोर्खे माइलो दुइ बिस छ लाग्यो ! १६ बर्षको उमेर देखि संघर्ष गर्न सुरु गरेको यो
माइलोले जीवनमा सुख कहिले देखेन ! हिजो सरकारी सेवामा
“जन समुदायको सेवा गर्ने यहि प्रतिज्ञा लिई मनमा
राजाको सिन्दुर लगाई आउदैछ कोहि ढोकामा
लौ बोलौं मन खोलौ यो सुनौलो बिहानी मौकामा”
भनेर बिताइयो ! १९ बर्ष ३ महिना ७ दिन हाडछाला घोटदा पनि केहि सिप नलागेर
लागियो बन्न लाहुरे ! यता पनि ८ बर्ष काटेर अब ९ बर्ष टेक्न लाग्यो ! जीवनमा न मिठो मसिनो खान पाइयो न राम्रो लाउन पाइयो ! धन्न जोइले छोडेकी छैनन ! आज मेरो जस्तै कहानी लाखौ नेपालीको छ ! दुख गर्छ्म मेहनत गर्छ्म ! गाँस काटेर 'रेमिटान्स' पठाउछम ! तर नेपालको स्याल र ब्वाँसाहरुले न हाम्रो दुख बुझ्छ न हाम्रो पिर ! धेरैले खोक्छ्न नेपालमा आएर दुख गर ! याहा पनि हुन्छ आदि ! के हुन्छ नेपालमा ? न लगानिको भर छ न सुरक्षाको ! हाडछाला घोटेर कमाको सम्पति लुटाउनु सकिदैन ! एउटा जमाते फेरी क्रान्ति गर्ने भनेर उफ्र्दैछ ! ‘रगत चाट्ने बानिलाकोलाइ काहा सजिलै छोड्न मान्छन र ! मर्ने आखिर त्यहि जनताको छोरछोरी नै हुन ! बैद्य, गजुरेल, बादल, चन्द हरु मर्दैनन क्यार ! भोलि पदम कुँवरको परिवार जस्तै हुन्छ त्यसैले मैले पंचायत देखि अहिलेको नया नेपाल सम्म देखे र भोगे पनि ! अब फेरी कसको लागि र के को लागि क्रान्ति गर्ने ? बरु क्रान्ति गर्ने नै हो भने अहिलेका सप्पैलाई फालेर २०१७ साले क्रान्तिको चैँ सख्त खाँचो भै सकेको छ ! हज्जारौ भोका ब्वाँसा, स्याल र गिद्ध पाल्नु भन्दा मेरो नजरमा अघाएको बाघलाई पिजरामा माया गरेर पाल्नु नै उत्तम हो !

0 Comments:
Post a Comment