पन्चेतले अन्याय गर्योरे, अत्याचार गर्योरे भन्दै नेपाली कांग्रेशको बिसेष आग्रहमा देशलाई भारतले नाकाबन्दी गर्दा मरिचमानले १ मिनेट पनि लोड सेडिंग गरेनन ! त्रिसुली र कुलेखानी भन्दा अरु आयोजना थिएन भने अहिले देशमा यत्रो अन्याय, अत्याचार, हत्या, हिँसा, महंगी अपराध र भ्रस्टाचार हुँदा पनि चु सम्म नगर्ने ति मानब अधिकारबादी, कर्मी, नागरिक समाज र भएभरका सिक्षित, बुद्धिजिबी,पत्रकारहरु कता गए ? हिजोपो छ्प्क्यौला भन्ने डर थियो तर आज ति छप्काउनेहरु नै पिडित बनेर प्यारिस डांडामा 'इन्कलाब' र मुर्दाबाद्को नारा घन्काएर बसेका छन भने यो अन्याय र अत्याचारको बिरुद्ध मा लेखिदिने बोलिदिने कसले ? काठमाण्डौ भनेको ता देशको राजधानी अनि त्याहाका नागरिक त देशकै सबै भन्दा प्रतिष्ठित नागरिकमा गनिन्छन भने किन बोल्दैनन राजधानीका नागरिकहरु ? यस्तै पारा भयो भने ता आज देशी भोलि बिहान उठ्दा बिदेसी होलाहै !
Home »
टिका-टिप्पणी
» खै काहा गए ता कर्मीहरु ?
खै काहा गए ता कर्मीहरु ?
Written By खांट्टी कुरा on Monday, December 24, 2012 | December 24, 2012
Tags
टिका-टिप्पणी
Subscribe to:
Post Comments (Atom)
0 Comments:
Post a Comment