काम छउन्जेल भाँडो
काम सकियसी ठाँडो
तिमिहरुनै हैन हिजो
खाने हाम्रो बाच्छी र पाडो
माओबादीको लागि तिमीहरु
भाको छौ तातो पिडालु
आफ्नै मारेर गर्या हैन क्रान्ति
सोच्दै ठोक अब आफ्नो तालु
लुटायौ बैस लुटायौ जवानी
अहिले भाछौ कर्कलाको पानि
हिजोका पिडित आज खुसि भाछन
हास्दै नाच्दै खुसीले थपडी बजाछन
हास्दै नाच्दै खुसीले थपडी बजाछन
काम सकियसी ठाँडो
तिमिहरुनै हैन हिजो
खाने हाम्रो बाच्छी र पाडो
माओबादीको लागि तिमीहरु
भाको छौ तातो पिडालु
आफ्नै मारेर गर्या हैन क्रान्ति
सोच्दै ठोक अब आफ्नो तालु
लुटायौ बैस लुटायौ जवानी
अहिले भाछौ कर्कलाको पानि
हिजोका पिडित आज खुसि भाछन
हास्दै नाच्दै खुसीले थपडी बजाछन
हास्दै नाच्दै खुसीले थपडी बजाछन
0 Comments:
Post a Comment