तस्विर साभार: गुगल सर्च |
सरकारले आ.ब २०७८/७९ को बजेट घोषणा गर्यो । बजेटमा गिटी ढुंगा निकासी गरेर बजेट घाटा कम गराउने भन्ने शब्दलाई अर्थमन्त्री बाट बाचन भयो । चुरे दोहन गरेर सरकारले मदेस मरुभूमि बनाउनने भयो भन्दै कांग्रेस देखि कम्युनिस्ट हुँदै मदेसी घटकले समेत बिरोध गरे । बिरोध हुँदैछ र सम्मानित सर्बोच्च अदालतमा उजुरी समेत परि सकिएको छ ।
पंक्तिकारले समय समयमा पूर्व पश्चिम राजमार्गको यात्रा गर्ने गरेको छ । धेरै टाढा नजाउँ । बारा जिल्लाको पथलैया देखि पूर्वको कोशी ब्यारेज सम्मको खण्डमा पर्ने पुलहरू हेरे पुग्छ । नदि दोहनले कतिपय पुलहरु जिर्ण भै सकेका छन ।
२०४६ सालमा देशमा प्रजातन्त्र आयो । प्रजातन्त्र आए पछी जनताको उन्नति हुन्छ भनियो । उन्नति भनेको रोजगार होला ।
अहिले कांग्रेसको सभापति शेर बहादुर देउवा देखि एमाले पार्टीबाट निकालाबासमा परेका माधब कुमार नेपाल हुन या अन्य छुटभैय्ये दल ति सबैका आफ्ना कार्यकर्ता छन र तिनै कार्यकर्ताहरुले ठेक्का पट्टा देखि अन्य ब्यापार ब्यबसायको काम गर्दै आफु पनि पालेका छन र पार्टी र नेताको खर्च पनि धानेका छन ।
तस्विर साभार: गुगल सर्च |
तस्विर साभार: गुगल सर्च |
0 Comments:
Post a Comment