Monday, May 20, 2019

छानो कहिले हाल्ने ?

नुवाकोट जिल्लाको प्रख्यात एतिहासिक भैराबी मन्दिर नजिकै रहेको विधाकी देबी सरस्वतीको मन्दिर बन्यो तर मन्दिरको छानो  अहिले सम्म छाएको छैन !
हाम्रा एतिहासिक धरोहरहरुले यस्तो कन्तबिजोग कहिले सम्म भोग्नु पर्ने हो ?
देसमा अहिलेको राजाको शासन छैन ! कम्युनिस्टले देउता धर्म मान्दैन ! कांग्रेस अहिले प्रतिपक्षमा खुम्चेको छ !

No comments: