-जनकमान डंगोल
लालकिल्लाको उपलब्धि ।
औधोगिक नगरी हेटौडा
अर्थात मकवानपुर जिल्लाको सदरमुकाम मात्र नभएर तिन प्रदेशको टयाम्पुरे लाज्धानी ।
एक समय लाल किल्लाको
रुपमा परिचित यो जिल्लामा अहिले ४० हजार ईसाई र ६ हजार चर्च रहेको भन्दै ऋषिराम
आचार्यले जानकारी दिएछन ।
ऋषि अर्थात देउताको नाउँ अनि जात ब्राम्हण । जय मुसी धर्म मान्ने यी भू.पु बाजेले हेटौडामा सोलिड्यारिटी बोर्डिंग स्कुल नाउँको पसल खोलेका छन ।
हिन्दु धर्म मास्सियो
भनेर के चिन्ता लिनु । ब्राम्हण भनेको देउता अर्थात धर्मको रक्षक तर यिनैले आफ्ना
पुर्खाको छातीमा टेकेर जय मसि भन्दै हिंडे पछी मन्दिरको ठाउँमा बनमारा झार जस्तरी
चर्च उम्रिनु कुनचाई ठुलो कुरो भो र ।
अहिले सत्तामा पनि
यिनैहरुको बर्चस्व छ । आफ्नो पुर्खाको ईज्जत, मान र सम्मानलाई दुई पैसामा लिलाम
गर्नेहरु अहिले नेपाललाई हिन्दु हैन ईसाई रास्ट्र बनाउने भनेर कम्बर कसेर लागेपछि
यी धमिराहरुले लाल सेनाको आड भरोसा नपाएको भए मकवानपुर जिल्लामा ४० हजार ईसाई र ६
हजार चर्च कसरि बनाउन सक्थे ?
होस गरि है गोर्खेहरु अब
जय भोले भन्ने कि जय मसि ?
फैसला आफ्नै हातमा छ !