रोकिएको हास्य टेलिशृंखला ‘जिरे खुसार्नी’ बिहीबारदेखि पुनः नेपाल टेलिभिजनमै प्रसारण भएको छ ।
शृंखलाका निर्देशक तथा प्रमुख अभिनेता जितु नेपाल (मुन्द्रे)ले जिरे
खुसार्नी अब हरेक बिहीबार साँझ पौने ९ बजे हेर्न पाइने जानकारी दिए ।
पहिला जिरे खुसार्नी जितु र शिवहरि पौडेलले संयुक्त रूपमा निर्देशन
गर्दथे । अब भने जितु एक्लैले निर्देशन गर्नेछन् । शिवहरि अन्यत्रै
लागेकाले हाललाई उनी शृंखलामा देखिने छैनन् ।
0 Comments:
Post a Comment